Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
द्धन्द्धको समयमा सेना प्रहरीबाट जागिर छाडेकाहरुको बारेमा अध्ययन समिति गठन

काठमाण्डौ, 27 Feb, 09- सार्वजनिक सेवालाई समावेशी बनाउन जारी गरिएको अध्यादेश कार्यान्वयनको लागि ठोस नियमावली बनाउन सम्बन्धीत मन्त्रालयहरुलाई निर्देशन दिएको प्रवक्ता महराले बताए ।

सरकारले जारी गरेको समावेशी विद्येयकमा आदिवासी जनजाति, महिला, दलित, मधेशी, पिछडिएको क्षेत्रका जनता र अपाङ्गलाई ४५ प्रतिशत सिट आरक्षित गरिएको उल्लेख छ ।

बेपत्ता नागरिकको नाम सिफारिस गर्न व्यवस्थापिका संसदको मानवअधिकार समितिका सभापति पद्यमलाल विश्वकर्माको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाउने निर्णय गरेको महराले जानकारी दिए ।

मन्त्री महराले दिएको जानकारी अनुसार द्धन्द्धको समयमा सेना प्रहरीबाट जागिर छाडेकाहरुको बारेमा अध्ययन गर्न गृह, अर्थ र शान्ति मन्त्रालयका सहसचिव सदस्य रहेको तीन सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।

-Santa Bagam in Kathmandu





























   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®