
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
राजधानीको फोहोर तह लगाउन एक घर एक रोजगारको माग
पुरा
काठमाण्डौ, January 19, 2009- सिसडोल ल्याण्डफिल्ड प्रभावित क्षेत्रका
बासिन्दाको माग सरकारले पुरा गर्ने भएपछि राजधानीको फोहोर आजदेख उठाउन
थालिएको छ। स्थानीय वासिन्दाकॊ एक घर एक रोजगार, सडक निर्माण, सिँचाइ
व्यवस्था, विद्यालय भवन निर्माण लगायतका नौ सुत्रीय माग सरकारले पुरा गर्ने
भएको छ।
स्थानीय विकास मन्त्रालयको फोहोरमैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्र
र फोहोरमैला अतिपीडित क वर्गीय सघर्ष समितिविच हिजो भएको वार्तामा सो सहमती
भएको हो।
राजधानीका फोहोरबाट प्राभावित धादिङको छत्रे देउरालीस्थित सिमखडा गाँउका ६५
परिवारले १६ सुत्रीय माग राखी फोहोर फाल्न अवरोध गरेको कारण १३ दिनदेखि
राजधानीको फोहोर सडकमै थुपि्रयको थियो।
विगतमा पनि पटक पटक अवरोध, माग र सम्झौता भएपनि कार्यन्यन भएको थिएन। यस
पटको सम्झौतालाई कार्यन्यन गर्न उच्च सर्वदलीय सयन्त्र गठन गरिने भएको छ।
-Jayanti Chamling Rai in Kathmandu
|
|