Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

न्यू योर्कमा नेपाली जनसंपर्क समितिद्वारा निशुल्क कानुनी परामर्श सेवा



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
बाढी पीडितलाई सहयोगको आव्हान



न्यू योर्क, September 8, 2008- न्यू योर्कमा बसोबास गरिरहेका नेपालीहरुको लागि बसाई सराईसम्बन्धी विभिन्न निशुल्क कानुनी जानकारी नेपाली जनसंपर्क समिति न्यू योर्क च्याप्टरको कार्यालयमा सेप्टेम्बर ८ तारिखमा प्रदान गरिएको छ ।


Participants Nepalese at the free legal advise program organized by Nepali Jana Samparka Samiti, New York Chapter. Photos courtesy: Somnath Ghimire

न्यू योर्कमा कानुनी पेसा गर्दै आउनु भएका वरिष्ठ कानुनविद विनोद रोक्काले उक्त कार्यक्रममा नेपालबाट विभिन्न भिसामा अमेरिका प्रवेश गरी भविष्यमा अमेरिका नै बस्न चाहनेहरुको लागि निशुल्क रुपमा कानुनी परामर्श दिनु भएको थियो । तीन दर्जनभन्दा बढी सहभागीहरु रहेको सो कार्यक्रममा सहभागीहरुले अमेरिकामा आफूहरुले भोग्न परिरहेको पीडा र भविष्यमा कानुनीसंगत ढंगले कसरी बसोबास गरी काम गर्न सकिन्छ भन्ने सम्बन्धमा गरेको प्रश्नमा कानुन विद रोक्काले सो विषयमा जानकारी दिनु भएको थियो ।

न्यू योर्क च्याप्टरद्वारा जारी प्रेस विज्ञप्ति अनुसार नेपालबाट आएका अधिकांश नेपालीहरुले शुरुमा राम्रो काम नपाउने, अमेरिकी कानुनी प्रकृयाको बारेमा जानकारी नहुने एवं अस्थायी तथा स्थायी बसासाई सराई सम्बन्धी विभिन्न कठिनाइहरु भोग्नु परिरहेका कारण त्यस्ता पीडितहरुको लागि निशुल्क सहयोग मिलोस् भन्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको थियो र भविष्यमा पनि यस्ता कार्यक्रमहरु गरिरहने छ ।

नेपालमा हालै आएको वाढी पहिरोको कारण संकटमा परेका नेपालीहरुको तत्कालीन केही सहयोगको लागि राहत जुटाउने कार्यमा समेत न्यू योर्क च्याप्टर सकृय भइरहेको छ ।

न्यू योर्क च्याप्टरद्वारा जारी प्रेस विज्ञप्ति अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजु भाई ददीबहिनी एवं शुभेच्छुक र शुभचिन्तकहरु विभिन्न खालको सहयोग लत्तापकडा नगद आदि को आव्हान गरेको छ । जम्मा भएको सहयोग रकम एवं जिन्सीहरु रेडक्रसमार्फत् नेपाल पठाई पीडितहरुलाई प्रदान गरिने छ ।
 
सहयोग गर्न चाहने शुभेच्छुकहरुले तपसिलमा उल्लेखित व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ:
-सोमनाथ घिमिरे ९१७७४२७५६६२
-शुक्रराम घिमिरे७१८४९६१४१८
-रोशन ढुंगाना ६४६७२४४४३१४
-मिाजल नेम्वाङ्ग ३४७५५२९५६४
-पासाङ्ग पि.जि. सेर्पा, पेम्वा शेर्पा ७१८३०८५५४८
-फुर्पा शेर्पा ९१७ ३२९९१०८
-रामचन्द्र रेग्मी ३४७६६१९०२
-माया भट्ट ३४७२२६८९११

सोमनाथ घिमिरे
अध्यक्ष
नेपाली जनसंपर्क समिति
न्यू योर्क च्याप्टर
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®