
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
पूर्वयुवराज्ञी छोरी कुरेर अस्पतालमा, पूर्व राज परिवारका सबै
पुरुष बिदेशमा
काठमाण्डौ, 5 Mar, 09-
पूर्व युवराज पारशकी कान्छी छोरी कृतिका सोमबार निर्मल निवासमा
खेल्दै गर्दा लडेर हातको कान्छी औंलो भाँचिएपछि उनलाई ललितपुरस्थित
बीएन्डबी अस्पताल लगिएको थियो।
जानकारी अनुसार पूर्वयुवराज्ञी हिमानी र पूर्वअधिराजकुमारी प्रेरणालगायत
पूर्व राजपरिवारका सदस्यहरु राजपरिवारकी कनिष्ठ सदस्य कृतिकाको
रेखदेखकालागि सोमबार रातभरि सो अस्पतालमा बसेका थिए । भाँच्चिएको औंलामा
स्टिलको पाताले लगाइएकाले उनलाई अस्पतालमै राखिएको छ । उनी अस्पतालको ४२८
नं. बेडमा छिन् ।
पूर्वराजपरिवारका कुनै पनि वरिष्ठ पुरुष सदस्य नभएकाले महिला सदस्यहरु यसरी
रातभरि अस्पतालमा बसेका हुन् । पूर्व युवराज पारश िसंगापुराम छन् भने पूर्व
राजा ज्ञानेन्द्र भारतमा । पूर्वयुवराज्ञी हिमानी आफ्नी नन्द प्रेरणासँगै
सो अस्पतालमा छोरी कुरेर बसेकी हुन् । कृतिकाको रेखदेखका लागि स्व.
धीरेन्द्रका छोरीहरु पूजा, शिताष्मा र दिलासापनि खटिएका छन् ।
-Sitaram Baral in Kathmandu
|
|