Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पूर्व राजा ज्ञानेन्द्रको भारत यात्रा बिहे खाने निहुमा राजनीतिक दाउ



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Former King Gyanendra. Photo courtesy: Royal source

काठमाण्डौ, 25 Feb, 09- पूर्व राजा ज्ञानेन्द्रले नागरिक जीवन जिउन थालेपछि पहिलो पटक देश बाहिर जाने भएका छन् ।

बुधबार अपरान्ह भारतीय जेट एयरको उडानमार्फत् पूर्व राजा एकजना भारतीय नातेदारको विहेमा त्यसतर्फ जान लागेका हुन् । विहीबार साँझ आठ बजे भोपालको पुल साइड लनास्थित जेहन्नु पाटी प्यालेसमा उदीपप्रताप देव तथा पद्मा मन्‍जरी देवीकी छोरी महाराजकुमारी पताजेमा मुनि श्रीमन्‍जरीदेवीको विवाह भँवर अनन्त विजय िसंहसित हुन लागेको विवाहमा पूर्व राजा सरिक हुनेछन् ।

शाही शासनकालमा भारत जान लागेका तत्कालिन राजा ज्ञानेन्द्र भारतका पूर्वप्रधानमन्त्री पिबी नरिसंह रावको निधन भएपछि विमानस्थल पुगेर फर्केका थिए । त्यसपछिपनि उनी भारत जान चाहे तर भारतले उनलाई निम्तो पठाएन । बैबाहिक कार्यक्रममा उनी भारत जान लागेको देखिएपनि यसमा राजनीतिक उद्देश्यपनि देखिएको छ । उनको साथमा पूर्वरानी कोमल, निजी सचिव डा. फणिराज पाठक र एडिसी महेश शाह ज्ञानेन्द्रसँग भारत जाने बताइएको छ ।

भारतमा रहँदा उनले सत्तारुढ गठबन्धनकी प्रमुख तथा कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, प्रधानमन्त्री मनमोहन िसंह, विपक्षी दलका नेता लालकृष्ण आडवाणी र भाजपा अध्यक्ष राजनाथ िसंहसहितका नेताहरुले भेट्ने योजना बनाएको श्रोतले बताएको छ । भारतका विभिन्न साधु-सन्त र हिन्दुवादी संगठनका नेतासँग पनि उनले भेट्नेछन् । बाहिरबाट हेर्दा सामान्य मानिएको उनको भ्रमण अन्ततः लोकतन्त्रकालागि हानिकारक सावितपनि हुन सक्छ । भारतकै कारण गद्दी गुमेको निश्कर्षमा पुगेका उनी यतिबेला भारतसँग सुमधुर सम्बन्ध बनाउन प्रयासरत छन् ।
 
भारत जानुअघि पूर्व राजा ज्ञानेन्द्रले विभिन्न नेतासँग भेटघाट गरेको श्रोतहरुले उल्लेख गरेका छन् । भेटघाटको प्रबन्ध उनका सचिव सागर तिमििल्सना र फणिराज पाठकले मिलाइदिने गरेका छन् । खासगरी दरबारिया पृष्ठभूमि भएकार राजनीतिक नेताहरुसँगको परापर्श राजाले केही समय यता घनिभूत बनाएका थिए । दलहरुका बीचमा विवाद चुलिएका बेला संविधान सभाबाट नयाँ संविधान नबन्ने र त्यस्तो अवस्थामा सेनाको सहयोगमा ०४७ सालकै संविधान ब्युँताएर राजतन्त्र पुनस्र्थापित गर्न सकिने सल्लाह उनलाई दिने गरिएको छ ।

-Sitaram Baral in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®