Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
राष्ट्रपति चयनकालागि विदेशीहरुको दबाब
काठमाडौं, July 17, 2008-
माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति कसलाई बनाउने भन्ने बारेमा
बैदेशिक दबाब बढेको बताएका छन्।
माओवादीमा प्रवेश गरेका बुद्धिजीवी एबं बरिष्ठ साहित्यकारहरुको स्वागत
कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले यो कुराको खुलाशा गरेका हुन् ।
प्रचण्डले भने- 'राष्ट्रपति चयनकालागि स्व्देशका राजनीतिक दलभन्दा
विदेशीहरुसँग बढि छलफल गर्नुपर्ने दूर्भाग्यपूर्ण स्थिति सिर्जना भएको छ ।'
प्रचण्डको यो भनाई कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति
बनाउन भारतले दिएको दबाबप्रति लक्ष्यित थियो । बताइए अनुसार भारतीय राजदूत
राकेश सुदले राष्ट्रपति कोइरालालाई बनाउनुपर्ने भन्दै दबाब दिने गरेका छन्
। सोमबारपनि सुदले प्रधानमन्त्री कोइरालालाई भेटेका थिए । त्यसप्रति संकेत
गर्दै प्रचण्डले भने- 'राजनीतिक पार्टीहरु आफूमा भन्दा विदेशी शक्तिहरुको
भर पर्ने गरेका कारण राष्ट्रपति चयनमा ढिलाई भएको हो ।'
सो कार्यक्रममा साहित्यकार एबं पुराना बाम नेता शान्तदास मानन्धर,
साहित्यकारहरु रमेशप्रसाद भट्टराई, डा. सुधा त्रिपाठी, मित्रलाल पज्ञेनी,
प्रभात सापकोटा, सुशीला प्रधानाङ्ग, मैथिल साहित्यकार धीरेन्द्र
प्रेमर्षीलगायतका साहित्यकारहरु माओवादीमा प्रवेश गरेको घोषणा गरिएको थियो
। अधिकांस साहित्यकार एमाले निकटका मानिन्छन् । उता बुधबार नै नेकपा एकिकृत
केन्द्रीय सदस्य कृष्ण भुजेलसहित दर्जनौं नेता कार्यकर्ताहरुले माओवादी
प्रवेशको घोषणा गरेका छन् ।
-Vivek Baral in Kathmandu
|
|