|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
नेपालमा खाद्य अभावको असर पर्न नदिन सरकारी पहल काठमाडौं, May 1, 2008-विश्वव्यापी नेपाल सरकारले पूर्व सचेतता देखाएको छ । जसअनुसार नेपाल सरकारले खाद्यान्न निर्यातमा रोक लगाउने निर्णय गरेको छ । सरकारले गरेको निर्णय अनुसार धान-चामल र गहुँको निर्यात गर्न पाइने छैन । गत साल मौसमको गढबडीका कारण माग अनुसारको उत्पादन विश्वव्यापी रुपमा हुन सकेको छैन । छिमेकी भारत लगायत विश्वका विभिन्न मुलुकहरुले यसै कुरालाई मध्यनजर राख्दै खाद्यान्नको निकासीमा रोक लगाइसकेका छन् । नेपालमा उत्पादन हुने खाद्य बस्तु अहिले बिक्री गर्ने हो भने भोलि अभाव हुँदा आवस्यक परेमा भारतबाट धान-चामल गहुँको आयात हुन सक्ने स्थिति छैन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ज्ञानदर्शन उदासका अनुसार विश्वव्यापी खाद्यान्न संकट हुने कुरालाई मध्यनजर गर्दै नेपालले पनि धान-चामल र गहुँलगायतका खाद्य-उत्पादनको निर्यातमा रोक लगाएको हो । उनी भन्छन्- 'विभिन्न देशले खाद्य सुरक्षाकालागि खाद्य उत्पादनको संकलन गर्न थालिसकेका छन् । नेपालमा विदेशबाट खाद्यान्नको आर्यात रोकिन थालिसकेको छ । यस्तो अवस्थामा नेपालको उत्पादन अन्य देशमा निर्यात गर्न थाल्यौं भने संकट पर्छ भनेर यस्तो निर्णय गरिएको हो ।' दुर्गम पहाडी र हिमाली जिल्लामा खाद्य संकट हुने कुरालाई मध्य नजर गर्दै सरकारले यो निर्णय गरेको बताइएको छ । नेपालको करिव २ करोड ६० लाख जनसंख्याकालागि बार्षिक ५० लाख मेत्रिक टन खाद्यान्नको आवस्यक पर्ने अनुमान छ । तर आब ०६३-०६४ मा करिव ४८ लाख मेत्रिक टन खाद्यान्न उत्पादन भएको सरकारी अनुमान छ । यस हिसावले यस बर्ष नेपाललाई २ लाख मेत्रिक टन खाद्यान्नको आवस्यकता देखिएको छ । बताइए अनुसार नेपालबाट बंगलादेशतर्फ खाद्यान्न निर्यात हुने गरेकाले त्यो निर्यातलाई रोक्ने हो भने खाद्य संकटबाट नेपाल जोगिन सक्छ । स्मरणीय छ विश्वमा सबैभन्दा बढि जनघनत्व भएको बंगलादेशले सदैव खाद्यान्न संकट व्यहोर्दै आएको छ । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®