Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पत्रकारको सुरुक्षा गर्न नसके अन्तराष्टिय समुदायलाई गुहार्न बाध्य हुने

सुर्खेत, January 25, 2009- नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धमेन्द्र झाले सरकारले पत्रकारको सुरुक्षा गर्न नसके आफुहरु अन्तराष्टिय समुदायलाई गुहार्न बाध्य हुने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले बीरेन्द्रनगरमा गरेको विराध कार्यक्रममा बोल्दै झाले यस्तो बताउनु भएको हो ।

संचारक्रर्मी र संचारसंस्थामाथि पटक पटक आक्रमण हुँदा पनि सरकार टुलुटुलु हेरेको बसेको आरोप लगाउदै उहाँले प्रेसको सुरक्षा गर्न नसक्ने सरकारले कसैको पनि सुरक्षा गर्न नसक्ने बताउनु भयो ।

सरकारले पत्रकार उमा सिहका हत्यारालाई कारवाही गर्न जति ढिला गर्छ सरकारका सामु उति नै चुनौति थपिदै जाने उहाँको भनाइ छ ।

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरक भएको धारण राख्दै उहाँले प्रेसलाई कमजोर पारेर सरकारले लोकतन्त्रलाई कमजोर पार्न थालेको आरोप समेत लगाउनु भएको छ ।

दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्याका अभियोग लागेकाहरु अहिले खुलेआम घुमिरहेको भन्दै अध्यक्ष झाले १५ दिन भित्र उनीहरुमाथी कारवाही नभए महासंघ अर्को आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनु भयो ।

यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेम केसीले सरकार र राजनीतिक दल पत्रकारको सुरक्षाप्रति संबेदनसिल नभएको बताउनु भएको छ ।

कार्यक्रम नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष श्रीधर पौड्यालको सभापतित्वमा भएको हो ।

-Geban Mijhar in Surkhet











   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®