 |

Home |
About Us |
Archive
|
Send Us News |
Photo Gallery |
Contact Us |
Feedback |
Sitemap
See Kathmandu, Nepal time |
|
 |
News from Florida
|
 |
  |
फ्लोरिडामा नेपालीहरुले दशैं यसरी मनाए
|
 |

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |

Famous Nepalese musician and singer Shambhujeet
Baskota at the Florida Dashain event. Photos courtesy: Dhan Thapa
Magar (DhanPhotos.Com)
फ्लोरिडा, October 11, 2008- फ्लोरिडा नेपलीज एशोसिएसन (Florida Nepalese
Association) द्वारा अमेरिकि राज्य फ्लोरिडाको पाम बिचमा आज आयोजित दशैं
साँस्कृतिक साँझमा फ्लोरिडाबासी नेपालीहरुले यसपालिको दशैं नेपालका
ख्यातीप्राप्त संगीतकार, रचनाकार तथा गायक शम्भूजीत बासकोटाको सुमधुर धुन र
गीतहरुको स्वाद लिदै मनाए।

कार्यक्रमको शुरुवात सरस्वती पूजाबाट गरिएको उक्त कार्यक्रममा एशोसिएसनको
मुख पत्र 'सागर' को बिमोचन गरिनुका साथै कबिता बाचन, नेपाली भेषभुषाको
प्रदर्सन एवं खेलकुद पनि प्रस्तुत गरिएको थियो। |
|
|
|
साँस्कृतिक साँझमा स्थानिय नेपाली कलाकारहरुले बिभिन्न नेपाली लोक न्रित्य
प्रस्तुत गरेका थिए भने संगीतकार तथा गायक शम्भूजीत बासकोटाको संगीतमा
झुम्नेहरुको ठुलो भिड थियो।
-Bikash Devkota in Orlando, Florida











Dhan Thapa with Nepalese musician and singer
Shambhujeet Baskota at the Florida Dashain event. Photos courtesy:
Dhan Thapa Magar (DhanPhotos.Com)
|
|
|
|
Read our related news and photo feature:
Special: दशैंको रमझम (148 photos) :
New York-1,
2,
3,4;
Florida;
Canada; Nepal-1,
2,
3,
4;
5;
6 UK;
S. Korea
»
Special:
एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग
(8 Photos)
»
काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन
(3 Photos)
उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए
प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो
?'
»
यसपालीको वडा दशैं यसरी समापन भो!
»
"हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा
रातो"
शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे
(52 Photos)
»
क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos)
»
फ्लोरिडामा नेपालीहरुले दशैं यसरी मनाए (13 Photos)
»
साउथ
कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं
(5 Photos)
»
Special Photo feature:
न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए
(Special: 19 Photos)
»
पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos)
»
माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका
»
राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special:
3 Photos)
»
Special Photo feature:
काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए
»
वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो
(2 Photos)
»
बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै
(Special: 10 Photos)
»
"रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो"
नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा
(5 Photos) |
|
|
|
तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers'
comments at:
Guest Book page» |
|
|
|
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®
|