![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
|||
|
अमेरिकामा प्रथम शहीदलाई
यसरी सम्झियो न्यूयोर्क, March 3, 2008-लाङ्घाली एस्सोसिएन अफ यु.एस.ए.ले हिजो पहिलो पल्ट अमेरिकामा रहेका मगरहरुको बिशेष उपस्थितिमा न्युयोर्कको सन्नि साईडमा नेपालका प्रथम शहिद लखन थापा मगरको १३१ औं स्मृति दिवस तथा २६ औं मगर दिबस मनाएको छ। शहीद थापालाई बिसं १९३३ को फागुन २ गते उनकै गाउ गोर्खा जिल्लाको बुङ्कोट, काउलेमा जहानिया राणा शासकहरुले राणा शासनको बिरोध गरेको आरोपमा झुण्ड्याइ मारेका थिए । Narbahadur Budha Magar welcoming guests at the Magar Diwas and Nepal's First Martyr Lakhan Thapa Magar Memorial event in Queens, New York, USA. Photo: Nagendra Ingnam प्रथम शहिद थापाको तस्बिरमा परम्परागत खादा चढाएर शुरु गरिएको कार्यक्रममा भु. पु. पर्यटन सहायक मन्त्रि स्व. नारायणसिं पुनमगरको भर्खरै निधन भएको दुखद घडिमा वहाँको परिवारमा समबेदना प्रकट गर्दै मृतात्माको चीर शान्तिको कामनामा मौनधारण पनि गरियो । Pradeep Thapa Magar speaking at the event. Photo: Moktan Digital महासचिव लबकुमार बुढामगरले उपस्थित सहभागीहरुलाई स्वागत गर्दै प्रथम शहिद थापा स्मृति दिवस फागुन २ गते र मगर दिबस फागुन १५ गते अलग अलग दिवस भये पनि अमेरिकाको ब्यस्त जिबन शैलीलाई ध्यानमा राखी यि दुई महत्वपूर्ण दिनहरुलाई अमेरिकामा एकै दिन मनाउन थालिएको जानकारी दिनु भयो । उहाले बजेट र स्थानको अभाबको कारणले गर्दा यस पाली मगर बन्धुहरुको बिचमा दिवस मनाइएको तर आगामी बर्षहरुमा अन्य नेपाली र अमेरिकि मित्रहरुलाई निम्त्याइने पनि बताउनुभयो । सँस्थाका महासचिव लबकुमार बुढामगरको सँचालन र नरबहादुर बुढामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार तथा नेपाल आदिवासी जनजाति महासँघका पूर्ब सचिव प्रदिप थापा मगरले शहिद लखन थापाको वारेमा प्रकाश पार्दै "लखन थापालाई सरकारले केही बर्ष अघी मात्र शहीदको मान्यता दिएको तर प्रथम शहीद घोषणा गर्न अझै हिच्किचाएकोमा बिडम्बना हो" भन्नु भयो । त्यसै गरी, उहाले मगर दिवस मनाउने चलन नेपालमा मगर सँघको प्रथम महाधिबेसन गरीएको दिनलाई साँकेतिक रुपमा मनाउँदै आईएको जानकारी गराउनु हुँदै यसको निरन्तरताको लागि ब्यस्तताको कारण सामुहिक रुपमा मनाउन नसकेपनि परिवारीक रुपमै भएपनि मनाउँदै जाने परम्परा बसाउनु पर्ने आग्रह गर्नुभयो । - नगेन्द्र ईङनाम "आठराईली" Some of the participants at the event. Photos: Nagendra Ingnam Margaret Carne-Thapa, MSW from Jersey City, NJ paying her homage to Lakhan Thapa. Photos: Moktan Digital Rajesh Thapa Magar of Langhali Association USA paying homage to Lakhan Thapa. Labkumar Budha Magar, General Secretary, Langhali Association USA paying homage to Lakhan Thapa. Lyricist Anita Thapa Magar offering khada to the image of Lakhan Thapa. Shyam Budha Magar offering khada to Lakhan Thapa. Photos: Moktan Digital Sambhu Moktan of Moktan Digital in a light moment after offering a sacred khada to First Martyr Lakhan Thapa. |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®