
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
अब अर्थ मन्त्री डा. भट्टराईको पालो अमेरिका रिझाउने

Finance Minister Dr. Baburam Bhattarai. Photo: Santa
-UNO
बिशेष सम्बाददाता
काठमाण्डौं, October 10, 2008-प्रधानमन्त्री प्रचन्ड र
परराष्ट्र मन्त्री उपेन्द्र यादवको अमेरिकि भ्रमण सकिए लगत्तै विश्व बैक र
अन्तरराष्ट्रिय मुद्रा कोशको बैठकमा भाग लिन अमेरिका आइ
पुगेका नेपालका क्रान्तिकारी अर्थ मन्त्री डा. बाबुराम भट्टराईले दक्षिण
एसिया मामिला हेर्ने अमेरिकि सहायक विदेश सचिब रिचार्ड वाउचरसँग भेट गरेका
छन्।
सहायक विदेश सचिब वाउचरले वाइसिएलका अराजक गतिविधि रोक्न आग्रह गरेको
बताइएको छ भने अर्थमन्त्री डा. भट्टराईले नेपालले आर्थिक क्रान्तिको लागि
सहयोग गर्न आग्रह गरेको बताइएको छ ।
सो भेटमा अमेरिकाका लागी नेपाली राजदूत डा. सुरेसचन्द्र चालिसे र अर्थ सचिव
रामेश्वर खनाल पनि सहभागी थिए।
अर्थमन्त्री डा. भट्टराईले वासिङ्गटन डिसीमा नेपाली राजदुताबास र अमेरिका
नेपाल सोसाइटीले अक्टोबर १२ मा आयोजना गरेको अन्तरकृया कार्यक्रममा भाग
लिनुहुने छ भने अक्टोबर १४ मा क्याम्ब्रिज, मसाचुसेट राज्यको हार्वार्ड
विश्व बिद्यालयमा राखिएको Penury to Prosperity: A talk on Nepal's
Economic Future बिषयक बिचार कार्यक्रममा बोल्ने कार्यक्रम छ।
|
|