Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

फिल्मको मध्यान्तरपछिको क्लाइमेक्समा नेपाल



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Prime Minister Prachanda before becoming PM. Photo: Smita

काठमाण्डौं, November 7, 2008- प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक निकै ठूलो भीडन्तको सन्निकट रहेको बताउन थालेका छन् । नेपालको राजनीतिक घटनाक्रमलाई वर्तमान अवस्थालाई चलचित्रसँग तुलना गर्दै उनले निकै ठूलो भीडन्तको संकेत गरेका हुन् ।

बुधबार राजधानी काठमाडौंमा एक कार्यक्रममा र विहीबार पूर्वको ओखलढुङ्गामा आयोजित कार्यक्रममा उनले देश भीडन्तको सम्मुखमा रहेको बताएका छन् ।

'अहिलेको राजनीतिक अवस्था एउटा फिल्मको मध्यान्तरजस्तै हो जसरी मध्यान्तरपछि फिल्ममा क्लाइमेक्स सुरु हुन्छ त्यसैगरी अहिले नेपालको राजनीतिमा क्लाइमेक्स सुरु भएको छ' पूर्वी पहाडी जिल्ला ओखलढुङगामा रहेको सुन्दर पोकली झरना महोत्सवको विहीबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- 'जसरी हिन्दी फिल्ममा मध्यान्तरपछिको क्लाइमेक्समा हिरोले भिलेनहरुलाई पराजित गरेको हुन्छ अव त्यसैगरी नेपाली जनताले आफ्ना शत्रुहरुलाई पराजित गर्नेछन् ।'

बुधबारपनि प्रधानमन्त्री प्रचण्डले राजधानीमा आयोजित एक कार्यक्रममा यस्तै अभिव्यक्ति दिएका थिए । माओवादीले संविधान निर्माणका क्रममा नेपाली कांग्रेस, एमाले, मधेशी जनअधिकार फोरम लगायतका दलहरुसँग निर्णायक मुठभेड हुने बताउँदै आएको छ । उपरोक्त तीनै दलले माओवादी सेना समायोजन हुन नदिने रणनीति अख्तियार गर्दै आएका छन् । कतै प्रधानमन्त्री प्रचण्डको भनाई यसैतर्फ त लक्षित छैन ?

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®