
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
संघीयताबारे माओवादी सभासद्हरुलाई प्रशिक्षण
काठमाण्डौं, December 8, 2008- नयाँ संविधान निर्माण गर्दा सबैभन्दा बढी
बहस हुने ठानिएको संघीयता सम्बन्धी विषयमा नेकपा माओवादीले आफ्ना
सभासद्हरुलाई प्रशिक्षण दिएको छ ।
'मानवअधिकार तथा सामाजिक रुपान्तर अभियान नेपाल'को सहयोगमा संघीयताको
बारेमा प्रशिक्षण दिएको हो ।
प्रशिक्षणमा नेपालमा संघीयताको स्वरुप, केन्द्र र प्रान्तबीचको अधिकार
बांडफांड, आर्थिक, सामाजिक नीति, सुरक्षा व्यवस्थाको व्यस्थापन, कानुनको
सर्वोच्चता, संघीय राज्य संरचनामा स्थानीय नीति सम्बन्धी आधार लगायतका
विषयमा छलफल भएको छ । प्रशिक्षणमा माओवादीका अधिकांश सभासद्को सहभागिता छ ।
मुलुकलाई संघीय संरचनामा लैजानु पर्छ भन्नेमा अधिकाङ्श राजनीतिक दलहरुले
सहमती जनाई सकेपनि संघीयताका मोडल संघीय राज्य निर्माणका आधारहरु भने तय
हुन बाँकी नै छ । माओवादीले भने ११ स्वायक्त राज्य तथा ३ उप राज्यको खाका
सार्वजनिक गरेको छ ।
-Santa Bagam in Kathmandu
|
|