Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
भाषा, संस्कृति, इतिहास, जाति र भूगोलको आधारमा संघीय संरचना हुनुपर्ने

काठमाण्डौं, October 19, 2008- राष्ट्रिय जनमुक्ति पार्टीले भाषा, संस्कृति, इतिहास, जाति र भूगोलको आधारमा संघीय संरचना हुनुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय जनमुक्ति पार्टीले ललितपूरमा गरेको संघीय राज्य संरचनाको स्वरुप विषयक २ दिने राष्ट्रिय कार्यशाला गोष्ठिले यस्तो निष्कर्ष निकालेको हो ।

जाति विशेषको वाहुल्य भएको भू-भागलाई बेग्लै राज्य बनाउनु पर्ने र राज्यका सम्पूर्ण अंगमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनु पर्नेमा गोष्ठीका सहभागीहरुले जोड दिएका छन् ।

गोष्ठीको समापन गर्दै अध्यक्ष एम् एस् थापामगरले संघीय राज्यहरुको स्वरुप निर्धारण गर्दा मुलुकको राष्ट्रिय अखण्डता र साम्प्रदायीक सद्भावको संरक्षण र सम्बद्र्धन प्रति संवेदिनशिल हुनुपर्ने बताउनुभयो ।

महासचिव बयानिसंह राईले देश, काल, परिस्थिती अनुसार राजनैतिक कार्यकर्ताहरुले पनि अग्रगमनको बाटोमा अग्रसर हुनु पर्ने आवश्यकता माथि जोड दिनुभयो ।

मुलुकभरका २२ जिल्लाबाट आएका ४४ प्रतिनिधिको सहभागिता रहेको गोष्ठीले निकालेको निष्कर्षलाई पार्टीको राज्य पुनः संरचना अध्ययन समितिलाई दिइने राष्ट्रिय जनमुक्ति पार्टीले जनाएको छ ।

-Khagendra Makhim in Kathmandu




















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®