|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सडक र सदन दुइटै तताउने संघीय लॊकतान्त्रिक
राष्ट्रिय मन्चको निर्णय काठमाण्डौं, November 23, 2008- विगतमा आफूहरुसंग गरेको सम्झौता सरकारले पालना नगरेको भन्दै संघीय लॊकतान्त्रिक राष्ट्रिय मन्चले सडक र सदनमा संघर्ष गर्ने चेतावनी दिएको छ । मन्चको दोस्रो राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गर्न मंसिर ८ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनम शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको हो । शुक्रबार सुरु भएको सम्मेलनमा संघीय लिम्बूवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन, खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष इन्द्रहाङ् खम्बू र मन्चका अध्यक्ष मण्डलका सदस्य कमल छाराहाङ्ले प्रस्तुत गर्नुभएको आगामी कार्यनीतिवारे व्यापक छलफल भएको थियो । मन्चले जातीहरुको ऐतिहासीक पृष्ठभूमिमा आधारीत भाषा र क्षेत्रको आधारमा लिम्बुवान, खम्बुवान, तामाङसालीङ, थरुहट, नेवा, मगरात, तमुवान, खस लगायतका स्वायत्त स्थापनाका लागि आन्दोलीत हुन जनतालाई आव्हानसमेत गरेको छ । मोर्चाले बन्दुक पड्काउने र साम्प्रादायीक दंगा भड्काउने वाहेकका सबै कार्यक्रम गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष डि.के. बुद्धिष्टले सबै दलहरुसँग आन्दोलनका लागी मोर्चा बन्दी गर्ने जनाए । मोर्चाले अरुण तेस्रो कोशि उच्च बाध बनाउन नदिने कार्यक्रम पनि सार्वजनिक गरेको छ । मोर्चाले सडकमा वाहेक सदनमासमेत संघर्ष गर्ने चेतावनी दिएको छ । मोर्चामा तामाङसालीङ स्वायत्त राज्य परिषद, थरुहट स्वायत्त राज्य परिषद्, खम्बुवान स्वायत्त राज्य परिषद र संघीय लिम्बुवान राज्य परिषद आवद्ध छन् । मोर्चाको संविधान सभामा दुई सभासद रहेको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||