Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

पुर्बेली संघीय नेता अधिकार प्राप्तिका लागि एक ईन्‍च पनि नझुक्ने

दमक, २९ बैसाख May 11, 08-संघीय लोकतान्त्रिक राष्ट्रिय मन्‍चका केन्द्रिय उपाध्यक्ष्य कमल छाराहाङले शान्तिपूर्ण आन्दोलनले मात्रै ऐतिहासिक आधारमा जातिय स्वायत्त सहितको लिम्बूवान, खम्बूवान, तामासालिङ लगायतका प्रान्तहरुको सुनिस्चितता नभए जे पनि गर्न तयार हुनु पर्ने बताउनु भएको छ ।

आईतबार झापाको दमकमा मन्‍च र संघिय लिम्बूवान राज्य परिसदद्धारा आयोजित सभासद स्वागत कार्यक्रममा बोल्दै छाराहाङले सो कुरा बताउनु भएको हो । परिसदले संविधानसभा निर्वाचन मार्फ प्राप्त दुई सिटमा संघिय लिम्बूवानको भातृसंगठन लिम्बूवान भोलेन्टिर्यसका संयोजक राजकुमार नाल्बो र थारुहटका रुकमणि चौधरिलाई पठाउने निर्णय गरेको छ । शनिवार सभासदहरुलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा चौधरी पारिवारीक कारणले अनुपस्थिति रहनु भएको मन्‍च स्रोतले जनाएको छ ।

कार्यक्रममा परिसदका केन्द्रिय अध्यक्ष्य कुमार लिङदेनले लिम्बूवान आन्दोलन अब नया सोच र बिचारका साथ सडक र सदनमा केन्द्रित हुने बताउनु भयो । परिसदका केन्द्रिय सदस्य ज्ञानु ईम्बुङको सभापतित्वमा सम्पन्न कार्यक्रमका बिच मन्तव्य राख्ने अन्य बक्ताहरुमा परिषदका अन्य सदस्यहरु प्रिषदमा, महासचिव मिसेकहाङ थाम्सुहाङ, नेपाल आदीवासी जनजाति महिला महासंघका झापा जिल्ला
अध्यक्ष्य सुमित्रा वाङ्देल चेली, परिषद मोरङ अध्यक्ष्य असोक चेम्चोङ वाङगै धिमाल, बिसेन्द्र चेम्चोङ, हरीदेबी राई, सभासद राजकुमार नाल्बो लगायत रहनु भएको थियो ।

कार्यक्रममा सभासद नाल्बोले लिम्बूवानको आवाज राष्ट्रिय मुक्ति आवाजसंग जोडिएको हुनाले विविध शोषण, दमन, उत्पिडन र ज्यदती बिरुद्ध आफुले आवाज उठाउने बताउनु भयो । नाल्बोले भन्नु भयो 'आदिवासी जनजाती, दलित, महिलाको सवालमा एक ईन्‍च झुक्ने छैन ।'

-Kaman Dewan in Damak, Jhapa























































































तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®