|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
संघीय लोकतान्र्तिक राष्ट्रिय मञ्चको काठमाडौं
उपत्यका सम्मेलन काठमाडौं, July 14, 2008- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च्को तेस्रो उपत्यका सम्मेलन असार २८ गते काठमाडौंमा २९ सदस्यीय कार्य समितिको चयन गरी सम्पन्न भएको छ। मञ्चका कार्यकारी अध्यक्ष देवकुमार बुद्धिस्ट तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मेलनमा मञ्चकै अध्यक्ष मण्डल सदस्यहरु संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक', थरुहट स्वायत्त राज्य परिषदका अध्यक्ष लक्ष्मण थारू; कमल छाराहाङ र बिष्णु तुम्बाहाङ्फेले आतिथिको तर्फबाट सम्मेलनको शुभकामना मन्तब्य व्यक्त गर्नुभयो । यसरी नै मञ्चका कार्यवाहक महासचिव खगेन्द्र माखिम समेतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको उक्त सम्मेलनको उद्घाटन सत्रको अधयक्षता संयोजक सूर्य माखिमद्वारा गरिएको थियो । मञ्च उपत्यका सदस्य सुवास खापुङले स्वागत मन्तब्य गर्नु भएको सो सत्रमा केदार धिमालले धन्यवाद ग्यापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन दुर्गा ओख्रबोले गर्नुभएको थियो । यस सम्मेलनले निम्नानुसारको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च उपत्यका समितिको चयन गरेको छ: 1 अध्यक्ष: सुवास खापुङ, 2 उपाध्यक्ष : दुर्गा ओख्रबो, 3 उपाध्यक्ष : अशोककुमार थारू, 4 उपाध्यक्ष : देव लामा, 5 सचिव: केदार धिमाल, 6 सहसचिव: सम्सेर थिङ, 7 कोषाध्यक्ष: सविता पङ्धाक, 8 सदस्य: गीता चौधरी, 9 बिष्णु चौधरी, 10 भोगेन्द्र लिङ्देन, 11 रीता लावती, 12 सेरबहादुर चौधरी, 13 पदम तुम्बाहाङ्फे, 14 सावित्रा सेर्मा, 15 भिखन चौधरी, 16 केन्द्र सेर्मा, 17 राजेन्द्र पालुङ्वा, 18 बिष्णु इवा, 19 मनुराज निङ्लेकू, 20 भइमा लामा, 21 लोक सिंगक, 22 किरण सिगू, 23 सम्भु फोम्बो, 24 निसा सेर्मा, 25 रुद्र फोम्बो, 26 बिष्णुमाया योञ्जन, 27 रेखा तुम्बाहाङ्फे, 28 राजन गोले तामाङ, 29 पञ्चराम लामा । स्मरीय रहोस्, मञ्चको विधान अनुसार वर्तमान केन्द्रिक्रित राज्य सत्ताको पूर्ण रुपमा अन्त्य नभएसम्म यो उपत्यका समितिको अस्तित्व रहने छ । -DB Angbung Limbu, Secretary For Information, Federal Democratic National Forum |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||