|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
जाडो मनाउन सौराह होइन शिवपुरी पुगे पूर्व राजा काठमाण्डौं, January 7, 2009- जाडो मनाउन चितवनको सौराह जाने योजनामा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र अचानक कार्यक्रम बदलेर शिवपुरीतर्फ लाग्नु भएको छ । आइतबार अपरान्ह उहाँ सुटुक्क त्यसतर्फ लाग्नु भएको हो । निर्मल निवास श्रोतका अनुसार उहाँ आइतबार बेलुकी मात्र निर्मलनिवास फर्कनुहुने भएको छ । शिवपुरी तर्फ लाग्नु अघि पूर्व राजाले निर्मल निवासको भान्साघरमा कार्यरत भान्सेहरुलाई बुहारी हिमानी शुक्रबार दिउसो बार्ह बजे आइपुग्ने भएकाले हिमानी र तीनजना नातिनातिनाकालागि खाना बनाउन भन्नु भएको थियो । पूर्व राजाको भनाई थियो- 'हामीचािहं आइतबार बेलुकीमात्रै आइपुग्छौं ।' निर्मल निवासको सुरक्षार्थ खटिएका सैनिक टोलीका प्रमुख मेजर सन्देश शाहको टोलीको सुरक्षामा पूर्व राजा त्यसतर्फ लाग्नु भएको हो । निर्मल निवासको सुरक्षार्थ सशस्त्र प्रहरीको टोलीपनि खटिएको थियो । तर उहाँले शिवपुरी बसाईंक्रमको गोप्यता खुल्ने भन्दै सशस्त्र प्रहरीलाई लैजान मान्नु भएन । पूर्वराजा-रानीका साथमा यतिबेला सैनिकका अलवा निर्मल निवासमा कार्यरत तीन कर्मचारी शिवपुरी रिसोर्टमा छन् । पूर्व शाही रनर पदमबहादुर मल्ल, सैनिक हवल्दार पूर्णबहादुर गुरुङ र निर्मल निवासमा 'नानी' कमला केसी पनि पूर्वराजा-रानीको शिवपुरी बसाइ अवधिभर सहयोगका लागि गएका छन् । पूर्व राजाले जाडोमा लगाउने लुगाफाटाबाहेक पानी तताउनका लागि ग्यास चुलो र ग्यास हिटर पनि शिवपुरीतर्फ लग्नु भएको छ । शिवपुरी राष्ट्रिय निकुन्जभित्र रहेको सोही रिसोर्ट राजदरवारमा कार्यरत एकजना पूर्व कर्मचारीको रहेको बुझिएको छ । पूर्व राजाका साथ उहाँका राजनीतिक सहयोगी प्रभु शमशेर राणापनि रहेको बुझिएको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||