Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

अब युरोपियन युनियनका सभासदहरुले 'सुश्री' र 'श्रीमती' सम्बोधन गर्न नपाउने



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
न्यू योर्क, पुना, भारत, 17 Mar, 09- युरोपियन युनियनको पार्लियामेन्टले लैङ्गिक समानताको वकालत गर्दै "Gender-Neutral Language"को नियमावली जारी गरेको छ।

अब सभासदहरुले महिलाहरुलाई सम्बोधन गर्दा सुश्री (Miss) या श्रीमती (Mrs) भनी बोलाउन नपाईने बरु पुरा नामबाट बोलाउनु पर्ने छ।

यस प्रकारको ब्यक्तिको अगाडि श्री (Mr) या सुश्री (Miss, Ms), श्रीमती (Mrs) उल्लेख नगर्ने चलन नयाँ भने होइन। बिशेष गरी क्वाकर (Quaker) धार्मिक समुदायले ब्यक्तिका अगाडि कुनै शब्दालङ्कार प्रयोग गर्दैनन्‌।

जारी नियमावलिका अनुसार अब सभासदहरुले sportsmen को सट्टा athletes, Statesmen को सट्टा Political Leaders र man-made को सट्टा synthetic या artificial भनी सबोधन गर्नु पर्ने छ।

सम्बोधन गर्न निशेध अन्य सम्बोधनहरुमा salesman, fireman, airhostess, headmaster आदी छन्‌।

अमेरिकामा निक्कै पहिलेदेखी fireman लाई firefighter भन्ने चलन छ। salesman लाई salesperson, policeman लाई police officer भनी बोलाँउदा Gender-Neutrality (लैङ्गिक ततस्ठता/समानता) कायम हुने कुरा पक्का छ तर शब्दले मात्र महिला मुक्ती र समानता कहाँ हुन्छ र? पार्लियामेन्टमा महिला नेताहरुको सङ्ख्या फिप्टी / फिप्टी बनाउने मेसो गर्नु पर्‍यो झट्ट!

अहिले युरोपियन युनियन पार्लियामेन्टको ७८५ सभासदहरु मध्ये २४६ महिला सभासद छन्‌ जुन कुल सङ्ख्याको ३१ प्रतिसत हो।

उक्त पार्लियामेन्टको २३ समिती मध्ये ६ वटा समितिका अध्यक्ष महिला छन्‌ भने सन्‌ १९७९ यता चुनिएका १२ सभापति मध्ये शिर्फ २ वटा सभापति महिला बन्न सके।

हाम्रो पालो
स्मरणीय रहोस्, युएस नेपाल अनलाइनले यस न्युज पोर्टलको शुरुवातदेखी नै ब्यक्तिको अगाडि प्रयोग गरिने श्री, सुश्री या श्रीमती सम्बोधन सम्पादकको आँखा पुगेसम्म हटाउदै आएको छ। हामीलाई प्रेसित गरिने कम्युनिटी समाचारहरुमा बिशेष गरी यि सम्बोधनहरु सम्मानार्थ प्रयोग गरिने गरेको छ।

-Pradeep Thapa Magar in Pune, Maharashtra, India. Comments? +91-996-065-1053

See our related photo feature from Pune, India:
Pradeep Thapa, Editor-in-Chief, USNepalOnline, is in Pune until April 7th.


Special: Holi Celebration photo feature from Pune, India
 
Related our news and photo features:


Archive» Holi in New York. Photo: Lab K. Budhamagar & Illustration: eEyeCam

न्यूयोर्कमा नेपालका आदिवासी जनजातिहरुको रमाइलो साँस्‍कृतिक सांझ (37 photos)
न्यूयोर्क, 8 Mar, 09- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) न्यूयोर्क शाखाको आयोजनामा गत शनिबार सांझ विविध साँस्‍कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।
नेपालको नयाँ संबिधानको लागि न्यू योर्कका नेपाली संस्थाहरुको आवाज
Special: न्यूयोर्कका नेपाली महिलाहरुले यसरी मनाए अन्तर्राष्ट्रिय नारी दिवस
Special: न्यूयोर्कमा ग्याल्सुम्दोवासीहरुले लोसार (नयाँ वर्ष) यसरी मनाए



न्यू योर्कमा नेपालीहरुले नेपालको नयाँ संबिधानका लागि सुझाबको पोको धमाधम फुकाउँदै
» Important Doc: गैरआबासीय नेपाली संघद्वारा संबिधान सुझाब समिति गठन
» Special: Nepal's New Constitution: NRN Appeal to All Nepalese Community leaders in USA
» संविधान सुझाव संकलनको लागि ४० टोली राजधानीबाट फागुन १६ गते गाँउ-गाँउमा जाने
  संकलन सुझाव चैत १५ गते (April 28) भित्र संविधान सभामा पेश गर्नु पर्ने

» तपाईंलाई नयाँ नेपालको संबिधान लेख्‍न दिइयो भने के लेख्‍नु होला?

Archive» Drafting Nepal's new constitution yourself.  Photo: Nepal Gov. seal & Illustration: eEyeCam


» Special: २७ नेपाली संस्‍थाहरुका अगुवाहरु USNepalOnline को वार्षिकोत्सबमा जुट (46 Photos)
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®