![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
काठमाडौं क्षेत्र नं.१ मा
मेशिनबाट मतदान हुने काठमाडौं, March 8, 2008-संविधानसभा निर्वाचनमा पहिलो पटक भाग लिइरहेका नेपाली मतदाताहरुले विद्युतीय मतदान मेशिन मार्फत आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । तर यो अवसर भने काठमाडौं क्षेत्र नं. एकका मतदाताले मात्रै उपयोग गर्न पाउने छन् । निर्वाचन आयोगले कागजी मत पत्रको सट्टा विद्युतीय मतदान मेशिनको प्रयोग काठमाडौंबाट शुरु गर्ने तयारी गरिरहेको छ । ![]() Staffs at the Election Commission, Kathmandu is showing electronic voting machine which will be used in Kathmandu-10 poll stations during the CA election scheduled for April 10, 2008. कागजी मतपत्रभन्दा बढी वैज्ञानिक यो मेशिन धेरै भरपर्दो रहेको आयोगको दावी छ । विद्युतीय मेशिनबाट मतदान गर्दा मत बदर नहुने पनि आयोगले जानकारी गराएको छ । मतदाता गोप्य मतदान केन्द्रमा प्रवेश गरी सकेपछि निर्वाचन अधिकृत वा सहायक अधिकृतले कन्ट्रोल कक्षबाटै मतदानको अनुमति दिनेछ । त्यसपछि मतदाताले आफूले चाहेको पार्टी वा उम्मेदवारको चुनाव चिन्हसँगैको बटममा थिचेर मताधिकार प्रयोग गर्न सकिन्छ । कागजी मतपत्रमा जस्तै समानुपातीकको लागि पार्टीलाई मत दिन हल्का रातो र उम्मेदवारलाई मतदिन हल्का निलोरंगको बटम थिच्नु पर्दछ । ![]() Electronic voting machine will be used in Kathmandu-10 poll stations. Photos: Santa Gaha magar मेशिनमा फर्जी मत रहे नरहेको हेर्न मतदान शुरुहुनु अगावै सबै पार्टीका प्रतिनिधिको रोहवरमा मेशिनमा शुन्य मत भएको देखाइने छ । मतदान अवधिभर कति मत खसेको छ भन्ने कुरा हेर्न मिलेपनि कुन पार्टी वा उम्मेदवारलाई कति परेको छ भनेर हेर्न मिल्दैन । मतदान सकिएपछि मात्रै मतगणना कक्षमा गएर कसलाई कति मत परेको थाहा पाउन सकिन्छ । कसैले उजुरी गरेमा छानविन गर्नको लागि निर्वाचन सकिएको ६ महिना सम्म सबै भोटको मेशिनमा रेकर्ड राखिनेछ । -Santa Gaha Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®