|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
चुनाव भाँड्नेहरुकॊ प्रयास असफल गराएरै छाड्ने![]() Secretary, Ministry of Home, Nepal Government, Umeshprasad Mainali. काठमाडौं, April 7, 2008-गृह सचिव उमेशप्रसाद मैनालीले संविधानसभा चुनाव भाँड्नकै लागि विभिन्न ठाउँमा वम विस्फोट भईरहेको बताएका छन् । गृह मन्त्रालयमा स्थापना गरिएको मिडिया सेन्टरमा चैत २४ गते आयोजित पत्रकार सम्मेलनमा सचिव मैनालीले भने 'चैत २२ गतेको विस्फोट पनि उनीहरुले नै गराएका हुन् । तर उनीहरुकॊ प्रयास कुनै पनि हालतमा सफल हुने छैन ।' ![]() Umeshprasad Mainali at the press conference. Photo: Santa Gaha Magar चुनाव भाँड्न चाहनेहरुले चैत २८ गते सम्म पनि अन्तिम प्रयास जारी राख्ने मैनालीले उल्लेख गरे । चैत २२ गते काठमाडौं माइतीघर मण्डला, पुल्चोक स्थित राजस्व अनुसन्धान कार्यलय नजिक र साझा पेट्रोल पम्प अगाडि बम पड्काएका थिए । सो घट्नाको अनुसन्धान गर्न प्रहरी उच्च अधिकृतको नेतृत्वमा समिति गठन गरिएको पनि मैनालीले बताए । सुरक्षाको कारण भन्दै समितिमा रहेका कसैको पनि नाम भने उनले सार्वजनिक गरेनन् । यसैवीच गृहमन्त्रालयले एक प्रेस विज्ञप्ती मार्फत चुनावको लागि सार्वजनिक विदा दिएको अवधिमा समेत दमकल, विद्युत, टेलिफोन, खानेपानी, एम्बुलेन्स, जनस्वास्थ्य जस्ता अत्यावश्वक सेवा सुचारु राख्न सम्बन्धीत सबै मन्त्रालयलाई निर्देशन गरेको जनाएको छ । -Santa Gaha Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®