|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
चुनावको रमझम गाऊमा, सुन्सान
छायो काठमाडौंमा संघीय गणतन्त्र आए पछि उपत्यकाको जनसंख्या यसरी नै घट्ला? चुनावको पूर्व सन्ध्यामा सुनसान काठमाडौं Photo: Sirab काठमाडौं, April 9, 2008-देश संविधान सभाको चुनावको अन्तिम संघारमा उभिएको छ । चुनावका कारण यतिबेला काठमाडौं रित्तिएको छ । मतदाताहरु आ-आफ्नो जिल्ला गएका छन् । बाटामा गाडी गुडेको विरलै देख्न पाइन्छ । आफ्नो जिल्लामा भोट हाल्न जाने मानिसहरुका कारण राजमार्गहरुमा चल्ने गाडीहरु भरिभराउ छन् । चुनावी िहंसाका घटनाहरुमा बृद्धिपनि भएको छ । बुधबारमात्रैपनि काठमाडौंको बीर अस्पताल र जमलमा कमजोर क्षमताको बम विस्फोटन भएको छ । काठमाडौंमा भएका विस्फोटनहरुको जिम्मेवारी आफूलाई हिन्दूवादी संगठन बताउने नेपाल डिफेन्स आर्मीले लिएको छ । तैपनि मतदानकालागि मतदाताहरु उत्साहित छन् । भोलि हुने चुनावको व्यग्र प्रतीक्षा सर्वत्र छ । चुनावको रिपोर्टिङ्गकालागि विश्वभरबाट सयौं पत्रकारहरु काठमाडौं आइपुगेका छन् । पत्रकारिता क्षेत्रको नोबेल पुरस्कार मानिने यस वर्षको पुलिट्जर पुरस्कार विजेता इदि्रस लतिफपनि काठमाडौंमै छन् । यसवर्षको पुलिट्जर पुरस्कारको घोषणा उनी काठमाडौंमै रहेकाबेला भएको छ । अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरपनि चुनावकालागि काठमाडौंमै छन् । यो घटनालाई नेपालमा हुन लागेको संविधान सभाको गौरवको रुपमा लिइएको छ । काठमाडौका तारे होटलहरु रिपोर्टिङ्ग र पर्यवेक्षणकालािग आएका विदेशीहरुले खचाखच छन् । चुनावको पूर्व सन्ध्याको नारायणहिटी राजदरवार Photo: Sirab चुनावमा खटिएका कर्मचारी मतदान केन्द्र निर्माण को अन्तिम तैयारीमा छन् । चुनाव हुने अधिकांस क्षेत्रका मतदान केन्द्रमा मतपत्र, मतपेटिका र कर्मचारीहरु पुगिसकेका छन् । चुनाव विहीवार परेकाले विहीवार र शुक्रवार निस्कने सबैजसो साप्ताहिक पत्रिकाहरु बुधवारै प्रकासित भैसकेका छन् । भोलिको दिनलाई सबैले नयाँ युगको प्रारम्भको रुपमा लिएका छन् । चुनावी चटारोसँगै भोलिको दिनको व्यग्र प्रतीक्षा जताततै छ । तीन ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी मा आफूले बहुमतका साथ जित्छु भन्ने आत्मविश्वास छ । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®