|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
चुनावी बीमा बृद्धि, नमान्नेलाई कार्वाही बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, April 5, 2008-सुरक्षा सम्बेदनशीलताका कारण संविधान सभा चुनावमा खटिन गार्हो मान्ने सरकारी कर्मचारीको बीमा रकम बढाएको छ । बीमा रकम बृद्धिसँगै सरकारले आफ्नो जिम्मेवारी पुरा नगर्ने कर्मचारीहरुलाई विभागीय कार्वाही गर्ने बताएको छ । यसअघि चुनावमा खटिने कर्मचारीकालागि सरकारले चुनाव अवधिभरका लागि १० लाखको बीमा गरिदिएको थियो । तर कतिपय जिल्लामा सुरक्षा चुनौति थपिएकाले सरकारले बीमा रकममा ५ लाख थप गरी १५ लाख पुर्याएको छ । बीमा रकम बृद्धिपछि सबै कर्मचारीहरु चुनाव सफल पार्न बीमा रकम बृद्धिसँगै कर्मचारीले अब अनिवार्य चुनावकालागि सरकारले दिएको जिम्मेबारी पुरा गर्नुपर्नेछ । 'दिइएको जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई तत्काल निलम्बन गरिनेछु सरकारले निर्णय गर्दै भनेको छ- 'निलम्बनका अलवा उनीहरु अन्य कार्वाहीको भागेदारपनि हुनेछन् ।' जानकारी अनुसार निर्वाचन प्रयोजनकालागि मुलुकभर २ लाख २४ हजार कर्मचारी खटिएका छन् भने चुनावी प्रयोजनकालागि खटिने कर्मचारीको संख्या करिव १ लाख छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®