Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
संविधान सभाका लागी ६ क्षेत्रका उपनिर्वाचनको मिति तोक्न सरकारसँग आग्रह

काठमाण्डौं, January 6, 2009- निर्वाचन आयोगले संविधान सभा उपनिर्वाचनको मिति छिटो तोक्न सरकारसँग आग्रह गरेको छ । उपनिर्वाचन रोल्पा-२, मोरङ-५, मोरङ-७, कास्की-१, कन्‍चनपुर-४ र धनुषा-५ मा हुँदैछ।

पुस २२ गते उपप्रधान तथा गृह मन्त्री वामदेव गौतम कानून न्याय तथा संविधानसभा व्यवस्था मन्त्री देवप्रसाद गुरुङ र सरकारका मुख्य सचिव भोजराज घिमिरेसँगको छलफलमा आयोगले उपनिर्वाचनको मिति तोक्न आग्रह गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले २७ गतेदेखि शुरु हुने मतदाता नामावली संकलनमा सहयोग गर्नसमेत सरकारलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' रोल्पा २, मधेशी जनअधिकारका फोरमका उपेन्द्र यादव मोरङ ५ र विजयकुमार गच्छदार मोरङ ७, देवप्रसाद गुरुङ्ग कास्की १, शेरबहादुर देउवा कन्‍चनपुर ४ दुई-दुई क्षेत्रबाट निर्वाचित भएका थिए । धनुषा क्षेत्र नम्बर ५ बाट निर्वाचित डा. रामवरण यादव राष्ट्रपति भएपछि सो क्षेत्र पनि रिक्त हुन गएको हो ।

-Santa Bagam in Kathmandu





















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®