
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
पुर्बी नेपालमा भारतले सीमा मिचेको सरकारी ठहर
काठमाण्डौ, January 15, 2009- उच्चस्तरीय सीमा प्राविधिक टोलीले इलाम
पशुपतिनगरको हिले र पुलखोलामा भारतीय पक्षले ३० रोपनीभन्दा बढी नेपाली जमिन
मिचेको ठहर गरेको छ ।
श्रीअन्तु छब्बिसेमा सीमा मिचिएपछि अध्ययन गर्न गएको परराष्ट्र मन्त्रालयका
प्रतिनिधी सहितको प्राविधिक टोलीले भारतले सीमा सुरक्षा बलको क्याम्प
बनाउँदा र तारबार गर्दा ती ठाउँमा पनि सीमा मिचिएको निश्कर्ष निकालेको छ ।
पशुपतिनगर ५ पुलखोलामा ७२/२ र ७२/३ नम्बरको सीमा स्तम्भ बीचमा एसएसबीको
क्याम्प बनाउँदा नेपालको झण्डै १९ रोपनी जमिन मिचेको टोलीले जनाएको छ ।
हिले स्थित ७१/८, ७/९ र ७१/१० नम्बरको सीमास्तम्भमा क्याम्प बनाएर तारबार
गर्दा नेपालको ११ रोपनीभन्दा बढी जमिन मिचिएको देखिएको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले पुलखोलामा भारतले
बनाएको क्याम्म पूरै नेपाली भूमिमा भएको जानकारी दिनुभएको छ ।
-Khagendra Makhim in Kathmandu
|
|