|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Archive» Drafting Nepal's new constitution yourself. Photo: Nepal Gov. seal & Illustration: eEyeCam Organizational Affiliation Membership Meeting & Interaction, February 14 Date: 14 February, Saturday, 4 pm-6 pm (Valentine’s Day: Showing Solidarity once again) Venue: Mustang Thakali Kitchen Restaurant, 74-14, 37 Avenue, Jackson Heights, Queens, NY Organized by USNepalOnline.com US Nepal Media Center तपाईंलाई नयाँ नेपालको संबिधान लेख्न दिइयो भने के लेख्नु होला? आफैलाइ सोध्नुहोस्-सयौं थुङ्गा फुलका हामी सयौं थरी नेपाली अनि लेख्नु छ सबलाई सर्ब स्विकार्य हुने संबिधान, जसमा सबै समुदाय, भाषा, धर्म, जात, जाति, आदिबासि-जनजाति, बर्ग, लिङ्ग, पेशा, क्षेत्रका जनताका भावना, आकाङ्क्षा, सपना र मागहरु प्रतिबिम्बित होस्। नेपाल सरकारले नेपालको नयाँ संबिधान जारी हुने दिन २०६७ जेठ १४ गते (May 28, 2010) लाई तोकेको छ। आफ्ना निजी बिचार निडरकासाथ ब्यक्त गर्न सक्नु भनेको ढोगी र लाछी हुनुबाट बच्नु पनि हो। किन भने हामीले धरै देख्यौं अरुले गरेको कामलाई खोटो देखाउने नेपाली नानीदेखी लागेको बानी। नेताहरुलाई मात्र किन सराप्ने? अब त्यो सरापको पोको आफैले खेप्न हिम्मत किन नगर्ने ? आफ्नो मनमा लागेको कुरो भन्दा कसैको मन कुडिन्छ भने कुडियोस् तर यसपाली संबिधानमा लेखिने कुरा भन्न किन पछि पर्ने? गत सालको अक्टोबरमा यूएस नेपाल अनलाइनले अमेरिकि राष्ट्रपति चुनावमा कस्लाई चुन्नु हुन्छ? भन्ने प्रश्नको जवाफ अमेरिकामा संघ सस्था चलाएर र ब्यापार ब्याबसाय गरेर बसेका केही हक्की नेपालीहरुको आ-आफ्ना रोजाइको रोचक फिचर प्रस्तुती गरेको थियो। अब यतिखेर फेरी यूएस नेपाल अनलाइन अर्को एउटा रोचक र महत्वपूर्ण बिषयलाई लिएर अमेरिकि नेपाली अगुवाहरु बिच जाँदैछ। नेपालको नयाँ संबिधानमा आफुले लेख्न चाहेको कुरा भन्ने बेला आएको छ। |
|
|
हाम्रा प्रश्नहरु निम्नानुसार हुनेछन्-
१. तपाईंलाई नयाँ नेपालको नयाँ संबिधान
लेख्न दिइयो भने कुन कुन कुरा लेख्नु होला?
1. Adhikaar.Org,
New York, (Luna Ranjit,
Executive Director) ![]() ![]() ![]() ![]() ![]() |
||
|
Read our previous special presentation: ओबामा कि मैक्केन्? अमेरिकि नेपालीहरु कस्लाई चुन्दैछन्? (29 Photos) ![]() Archive» Nepalese American Equation. See photo credits. Illustration: eEyeCam Interaction with 28 American Nepalese about US Presidential election 2008 View list of Nepalese American leaders and entrepreneurs who participated in the interaction Read our more related news: » Special: Nepal's New Constitution: NRN Appeal to All Nepalese Community leaders in USA » संविधान सुझाव संकलनको लागि ४० टोली राजधानीबाट फागुन १६ गते गाँउ-गाँउमा जाने संकलन सुझाव चैत १५ गते (April 28) भित्र संविधान सभामा पेश गर्नु पर्ने ![]() Archive» Permanent Mission of Nepal to the UN. Illustration: eEyeCam » नेपालको नयाँ संबिधानको लागि सुझाब न्यू योर्क मै बुझाए भो! ![]() Archive» 1st Anniversary Celebration of USNepalOnline.Com. Photo: Ang Kami Sherpa. Illustration: eEyeCam न्यू योर्कका २७ नेपाली संघसंस्थाहरुका अगुवाहरु युएस नेपाल अनलाइनको वार्षिकोत्सबमा जुटे (46 Photos) कबिता मै भनियो-"समय पनि टक्क अडेर, गरोस् सलाम युएस नेपाल अनलाइनलाई !!" "स्पर्श विनै सबको, मुटु छुन सक्छ, युगौं देखिको चिनारी झैं, आफ्नो हुन सक्छ" Special: शुभकामनाहरु पढौं: प्रधानमन्त्री प्रचन्ड , नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, संयुक्त राष्ट्र संघका लागि नेपालका राजदूत, Nepalese Americas Council Read our more related news: New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||