|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
पूर्व प्रधानमन्त्री देउवाकी
धर्मपत्नी डा. आरजुको निर्वाचन पर्यवेक्षण-पत्र रद्द बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं,
April 4, 2008-निर्वाचन
आयोगले नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाकी धर्मपत्नी डा.
आरजु देउवा राणाको निर्वाचन पर्यवेक्षण अनुमति-पत्र खारेज गरेको छ ।डा. देउवाले 'सोसियल इन्टरनेशनल' नामक अन्तर्राष्ट्रिय संस्थाको तर्फबाट पर्यबेक्षण अनुमति-पत्र पाएकी थिइन् । निर्वाचन पर्यवेक्षकहरु कुनैपनि पार्टीको सदस्य हुन नपाइने प्रावधान छ । तर यो प्रावधान उल्लंघन गर्दै आरजुलॆ पर्यवेक्षणकालागि अनुमति पत्र लिएकी थिइन् । Dr. Arju Deuba Rana, wife of former Prime Minister of Nepal, Sherbahadur Deuba. Photo courtesy: smnepal.com.np डा. देउवा यतिबेला आफ्ना पति शेरबहादुर देउवाको निर्वाचन प्रचारकालागि डडेलधुरामा छिन् । देउवाको चुनाव प्रचारमा लागेकी उनलाई नेपाली कांग्रेसले संविधान सभा सदस्यको उम्मेदवारको रुपमा समानुपातिकको बन्दसूचिमा राखेको छ । निर्वाचन पर्यबेक्षकहरुको निश्पक्षताकाबारेमा देशव्यापी शंका उत्पन्न भएकाबेला राजनीतिक पार्टीका कार्यकर्ता र सरकारी लाभको पदमा रहेकाहरुसमेत पर्यवेक्षक बनेको खुलेको छ । डा. आरजुका अलवा राष्ट्रिय समाचार समितिका अध्यक्ष तारानाथ दाहाललेपनि निर्वाचन पर्यवेक्षण अनुमति पत्र पाएको खुलेपछि उनको पनि अनुमति पत्र रद्द भएको छ । आयोगले मापदण्ड विपरित अनुमति पत्र पाएका थप व्यक्तिहरुका बारेमापनि अनुसन्धान थालेको जनाएको छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®