Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
दुई वटै मृगौला "फेल" भएका कलाकार पूर्ण तामाङ्गलाई ६ लाख रुपैया हस्तान्तरण

दुई वटै मृगौला काम नलाग्ने भएपछि जीवन मरणको दोसाँधमा रहेका कलाकार पूर्ण तामाङ्गलाई ६ लाख, २४ हजार १ सय ९० रुपैया हस्तान्तरण गरिएको छ । नेपाल तामाङ्ग कलाकार संघले पत्रकार सम्मेलनगरी सो रकम हस्तान्तरण गरिएको हो । उहा २ वटै मृगौला रोगबाट पीडित हुनुहुन्छ ।

मृगौला प्रत्यारोपणको लागि नेपाल तामाङ्ग कलाकार संघले विभिन्न स्थानहरुमा पूर्ण तामाङ्ग सहयोगार्थ सांगितिक कार्यक्रम २०६५ आयोजना गरेको थियो । सो कार्यक्रमबाट संकलित रकम कलाकार तामाङ्गको सहयोगकालागि हस्तान्तरण गरिएको बताइएको छ ।

-Sitaram Baral in Kathmandu



































   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®