Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

तिहारको तेश्रो दिन देशैभरि दिपावली गरी मनाइदै



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
आजै महाकवि देवकोटाको जन्म शतबार्षिकी मनाइँदै

Deusi-Bhailo in Kathmandu. Photos: Siataram

काठमाण्डौं, October 28, 2008- नेपालीहरुको महान् चाड तिहारको तेश्रो दिन धुमधाममा साथ देशैभरि मनाइदै छ । राजधानी काठमाडौं लगायतका स्थानहरुलाई तिहारको रौनकले मज्जासँग छोएको छ । टोल-टोलभरि देउसी भैलाका गीत गाइरहेका र भट्याईरहेको देख्न सकिन्छ ।

तिहारमा व्यस्त भएका कारण सार्वजनिक यातायातका गाडी राजधानीमा कमैमात्र चलेका छन् । जति चलेका छन् ती मध्ये अधिकांसमा देउसी भैलो खेल्ने टोलीलाई देख्न सकिन्छ ।

तिहारको तेश्रो दिन गाइको तथा सम्पत्तिकी देवी लक्ष्मीको पूजा गरेर मनाउने चलन छ । आजैकादिन दिपावलीसमेत गर्ने चलन छ । दीपावलीको दिन भएकाले आजको दिनलाई तिहारको एक महत्वपूर्ण दिनको रुपमा मान्ने गरिएको छ । आजै गाई तिहारपनि परेकाले विहानैदेखि भक्तालुहरुले गाइको पूजा गरिरहेका छन् भने बेलुकी हुने लक्ष्मीको पूजा तथा दीपावलीको तैयारीमा मानिसहरु लागेका छन् ।


महाकविको शालिकमा माल्यार्पण Photos: Siataram
  महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीपनि आजै परेकाले देशभरी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीपनि देशभरि मनाइँदै छ । आजभन्दा ठीक एक सय बर्षअघि महाकवि देवकोटाको जन्म भएको थियो । त्यसैले यसपटकको जन्म जयन्तीलाई उहाँको शतबार्षिक समारोहको रुपमा मनाइएको छ । यस उपलक्ष्यमा देशव्यापी रुपमा कार्यक्रमहरु भैरहेका छन् ।

-Sitaram Baral in Kathmandu


महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी मनाइँदै


लक्ष्मीपूजाको तैयारी Photos: Siataram


गाइको पूजा गरी गाई तिहार मनाइदै Photos: Siataram





 


Photos: Siataram
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®