Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
राष्ट्रिय सहमतीको सरकार गठन गर्न छलफल
काठमाडौं, August 5, 2008-
राष्ट्रिय सहमतीको सरकार गठन गर्न सहमत भएका नेकपा माओवादी,
नेपाली काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमवीच नयाँ सरकार गठनको
लागि छलफल भईरहेको छ ।
विहान १० बजेबाट हुने भनिएको वैठक दिउँसो १ बजेबाट बल्ल शुरु भएको हो ।
सिंहदरबार स्थित माओवादी संविधान सभा दलको कार्यालयमा सन्चालन भईरहेको
प्रमुख चारदलको वैठकमा शक्ति वाँडफाँड, साझा न्यूनतम कार्यक्रम निर्माण
गर्ने विषयमा छलफल भईरहेको स्रोतले जनाएको छ ।
साझा न्यूनतम कार्यक्रम निर्माणको लागि आजको वैठकले चारै दल सम्मिलित समिति
गठन गर्ने संभावना रहेको छ।
यस अघि एमाले र माओवादीवीच एमाले संविधान सभा दलको कार्यालयमा करिब एक
घण्टा छलफल भएको थियो । वैठकपछि एमाले पूर्व महासचिव माधवकुमार नेपालले
माओवादी र एमालेवीचको सम्बन्ध सुधारको विषयमा छलफल भएको बताए । पूर्व
महासचिव नेपालले हिजो भएको चार दलको वैठक सकारात्मकता तर्फ अघि बढेको
टिप्पणी गरे ।
-Santa Bagam in Kathmandu
|
|