
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
गर्भनरमा दीपेन्द्रबहादुर क्षेत्री, राष्ट्रिय योजना आयोग उपाध्यक्षमा
गुणनिधि शर्मा
सेना समायोजन विशेष समितिमा गौतम, 'बादल', रावल, गुप्ता र मुल्लाह
काठमाण्डौ, January 15, 2009-
सरकारले नेपाल राष्ट्र बैंकको गर्भनरमा दीपेन्द्रबहादुर क्षेत्रीलाई
नियुक्त गरेको छ । माघ २ गते बसेको मन्त्री परिषदको वैठकले यस्तो निर्णय
गरेको सरकारका प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् ।
वैठकले राष्ट्रिय योजना आयोगलाई पुनरगठन गरेर उपाध्यक्षमा गुणनिधि शर्मालाई
नियुक्त गरेको छ । आयोगको सदस्यहरुमा राममणी पोखरेल, दिनेश देवकोटा, प्रेम
कुँवर तथा लक्ष्मी देवकोटालाई नियुक्त गरेको महराले जानकारी दिए ।
सिंहदरबार स्थित मन्त्री परिषदको कार्यालयमा बसेको वैठकले कैलाश महतोको
संयोजकत्वमा सुकुम्बासी आयोग गठनसमेत गरेको छ । सो आयोगमा पार्वती दुलाल,
दीपक राई, बसन्ती चौधरी सदस्य रहेका छन्।
आज बसेको मन्त्री परिषदको वैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको
संयोजकत्वमा रहेको सेना समायोजन विशेष समितिमा उपप्रधान तथा गृहमन्त्री
वामदेव गौतम, रक्षा मन्त्री रामबहादुर थापा 'बादल', एमाले नेता भीम रावल,
कृषि तथा सहकारी मन्त्री जयप्रकाशप्रसाद गुप्ता तथा मोहम्मद हवि मुल्लाहलाई
सदस्य चयन गरेको छ ।
-Santa Bagam in Kathamndu
|
|