
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
उपप्रधानमन्त्री गौतम स्वास्थ उपचारको लागि बैंकक
प्रस्थान

Deputy Prime Minister Bamdev Gautam. Photo: Santa
काठमाण्डौ, 29 Jan, 09- उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम
स्वास्थ उपचारको लागि बैंकक गएका छन् ।
काठमाडौं बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराईरहेको मन्त्री गौतम थप
उपचारको लागि माघ १५ गते थाइल्याण्डको बैंकक गएका हुन् । मन्त्री गौतमो
टाउकोको 'साइनस थम्बोसिसु' भएको पत्ता लागेको न्यूरो अस्पतालका डा.
उपेन्द्र देवकोटाले बताएका छन् ।
मन्त्री गौतम दुई हप्ता अघि थापाथलीस्थित नर्भीक अस्पतालमा छातिको उपचार
गराएर फर्केका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गौतमलाई स्वास्थ लाभको कामना गरी
विदाई गरेका थिए ।
-Santa Bagam in Kathmandu
|
|