
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमको
स्वास्थ्योपचारपछि घर फिर्ता

Deputy Prime Minister and Home Minister Bamdev
Gautam. Photo: Santa
काठमाण्डौ, January 17, 2009- उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम
स्वास्थ्योपचार गरी माघ ३ गते घर फर्केका छन् । मन्त्री गौतमको छातीमा
समस्या देखिएपछि माघ १ गतेदेखि थापाथलीस्थित नर्भिक एस्कर्टस् इन्टरनेसनल
हस्पिटलमा उपाचार गराईरहेका थिए ।
गौतमको भीआइपी कक्षको २ सय १ नम्बरको क्याबिनमा उपचार भएको थियो ।
स्वास्थ्य लाभपछि गौतमको निजी सचिवालयबाट जारी गरेको प्रेस विज्ञप्तिमा
उपप्रधानमन्त्री गौतमले आफ्नो स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण
महानुभावप्रति आभार प्रकट गरेको उल्लेख छ ।
मन्त्री गौतमले आफ्नो अस्वस्थ्यताका कारण विभिन्न राजनीतिक तथा प्रशासनिक
कार्यका साथै औपचारिक कार्यक्रम एवम् भेटघाटमा बाधा पुगेकोप्रति सबैमा
क्षमायाचानाका लागि अनुरोध गरेका छन् ।
चिकित्सकहरुका सल्लाहअनुसार उपप्रधानमन्त्री गौतम अझ केही दिन घरमै आराम
गर्नुपर्ने कारण अति महत्वपूर्ण भेटघाटबाहेक अन्य भेटघाट तथा कार्यक्रम
केही दिनका लागि स्थगित गरिएको पनि निजी सचिवालयले जनाएको छ ।
-Santa Bagam in Kathmandu |
|