Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
उपप्रधानमन्त्री गौतम बैंकक अस्पतालबाट 'डिस्चार्ज'


फोटो- गृहमन्त्री गौतमको सिटी स्क्यान रिपोर्टका साथ डा. देबकोटा Photo: Sitaram

काठमाण्डौ, 4 Feb, 09- उपचारकालागि बैंकक लगिएका उपप्रधानमन्त्री बामदेब गौतम बुधबार 'डिस्चार्ज' भएका छन् । गत हप्ता उपचारकालागि बैंकक गएका उनी एमालेद्धारा पर्सी शुक्रबार एमालेले शहीद मन्‍चमा आयोजना गरॆको आम सभामा बक्ताको रुपमा राखिएका छन् ।

उनी बैंककस्थित बुमरगढ अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि बैंकक लगेर उनका छाती, मुटु, मृगौलालगायत अंगको परीक्षण गरिएको थियो । उनको स्वास्थ्यमा कुनै गम्भीर समस्या नदेखिएको र सामान्य रहेको जानकारी गौतम निटक श्रोतले दिएको छ । यद्यपी उनको घुर्ने समस्याका कारण स्वास प्रश्वासमा सहयोग पुर्याउन सुत्ने बेला अक्सिजन मेसिन प्रयोग गर्ने सुझाव डाक्टरहरुले दिएको गृह मन्त्रालय श्रोतले दिएको छ ।

जानकारी अनुसार बरिष्ठ चिकित्सक डा. उपेन्द्र देबकोटाले गृहमन्त्रीको स्वास्थ्य उपचार नेपालमै सम्भव रहेको बताएका थिए । हेर्नुहोस् फोटो: मस्तिष्कमा कुनै समस्या थिएन तर यसका बाबजुद उनलाई बैंकक लगियो । नेपालमा रहँदा पार्टी र अन्य मानिसहरुको अनाबश्यक दबाब झेल्नुपर्ने भएकाले रेष्टपनि होस् भनेर उनलाई त्यसतर्फ लगिएको थियो । माओवादी परस्त भएको भन्दै एमाले पार्टीभित्रैबाट उपप्रधानमन्त्रीसमेत रहेका गौतमले आलोचना खेप्दै आएका छन् । उनको साथमा श्रीमति तुलसा गौतम, डा. किरणजङ्ग कुँवर सरकारी खर्चमा बैंकक गएका छन् भने छोरा हरिश गौतम र बुहारी आफ्नै खर्चमा त्यस तर्फ लागेका थिए ।

-Sitaram Baral in Kathmandu



   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®