
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
अर्थमन्त्री डा. भट्टराई उपप्रधानमन्त्री
नबन्ने,
स्याबास
डा. भट्टराई !
काठमाडौं, September 1, 2008-
स्याबास डा. भट्टराई ! तीन दलबीच तीन जना उपप्रधानमन्त्री राख्ने सहमति
भएपनि अर्थमन्त्री डा. बाबुराम भट्टराई उपप्रधानमन्त्री नबन्ने निष्कर्षमा
पुग्नुभएको छ । अब परराष्ट्र मन्त्री उपेन्द्र यादवको पालो यो उदाहरण
देखाउने। खाने मुखलाई जुँघाले छेक्दैन। जनताको काम गर्न आखिर
उपप्रधानमन्त्री पद नै किन चाहियो?
उपप्रधानमन्त्री बन्दा देशलाई अरु बढि आर्थिक भार पर्ने, तीन तीन जना
उपप्रधानमन्त्री राखिदा सन्देशपनि राम्रो नजाने र पदको मर्यादापनि नरहने
भएकाले उहाँ यो निष्कर्षमा पुग्नुभएको जानकारी उहाँ निकट श्रोतले दिएको छ ।
एमाले नेता बामदेब गौतमभन्दा मर्यादाक्रममा आफूलाई पछि राखिएकाले आइतबारको
सपथग्रहण कार्यक्रममा अनुपस्थित भएको अनुमान गरिएको थियो । भट्टराईले यसअघि
नै शपथ ग्रहण गरेपनि उहाँकी धर्मपत्नी तथा नबनियुक्त पर्यटनमन्त्री हिसिला
यमीपनि आइतबारको शपथ ग्रहणमा अनुपस्थित हुनुहुन्थ्यो । यसैगरी नबनियुक्त
भूमिसुधार मन्त्री मातृका यादवपनि सपथग्रहणमा अनुपस्थित रहनुभएको थियो ।
जानकारी अनुसार पहिल्यै शपथ लिएको र बजेट निर्माण कार्यमा व्यस्त रहेकाले
डा. भट्टराई अनुपस्थित रहनुभएको हो । यसैगरी यमी भने बिदेश भ्रमणमा
हुनुहुन्थ्यो । शपथ ग्रहणपछि आइतबार मध्यरातमामात्र उहाँ काठमाडौं
आइपुग्नुभएको थियो । मन्त्री यादव भने सप्तरीमा रहनुभएकाले सपथ ग्रहणमा
सहभागी बन्न नसक्नु भएको जानकारी प्राप्त भएको छ ।
-Vivek Baral in Kathmandu
|
|