|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
जापानमा नेपालीहरुले मनाए प्रजातन्त्र दिवस |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Nepalese celebrating Nepal's Democracy Day in Japan. Photos courtesy: Sunil जापान, 23 Feb, 09- प्रजातन्त्र दिवस (फागुन सात) को उपलक्षमा जापानस्थित नेपाली राजदुतावासको निमन्त्रणामा ओओमोरीको एक सभा हलमा भेटघाट एवम रात्री भोज सम्पन्न भएको छ। नेपालको राष्ट्रिय गीतबाट शुरु भएको उक्त कार्यक्रममा जापानका लागि महामहिम नेपाली राजादुत डा. गणेश योन्जन तामाङको बिशेष उपस्थितिमा भएको थियो । उक्त कार्यक्रममा जापानमा रहेका बिभिन्न राजनैतिक दल र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । आफ्नो मन्तब्य दिने क्रममा राजदुत तामाङले फागुन सातको प्रजातन्त्र दिवसलाई र त्यसका शहीदहरुलाई बिर्सन नहुने र नेपालमा राष्ट्रिय दिवसको खाँचो रहेको कुरा आउन्लाउनू भएको थियो । उक्त कार्यक्रमामा बिभिन्न राजनैतिक दल तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु बीच बर्तमान नेपालको समस्याहरुको बारेमा केही छ्लफल पनि भएको थियो । प्रजातन्त्र दिवस भएको हुनाले मैले शहीद दशरथ चन्द, धर्मभक्त, गंगालाल र शुक्रराज शास्त्रीको बारेमा कुरा राख्ने मौका पाएको थिए। राणाकालिन शासनको बेला नेपालमा राणाहरुको बिरोध गरेको खन्डमा नेवार, दलित र अरु जनजातीहरु र छेत्रीहरुलाई समेत फाँसिको सँजाय हुन्थ्यो भने बाहुनहरुले गरेको खन्डमा जन्मकैदको सँजाय तोकिएको हुन्थ्यो जसले गर्दा यि तीन नेवार शहीदहरुलाई फाँसी दिइयो भने अरु नेताहरु जो बाहुन थिए उनिहरुलाई जन्मा कैद गरिएको थियो । -Sunilkumar Shakya in Japan |
|
|
Photos courtesy: Sunil Photos courtesy: Sunil |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||