
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
नेपाली नयाँ आमा बन्नेहरुका लागि खुशीको खबर
काठमाण्डौं,
January 10, 2009-
नेपाली महिलाहरुलाई प्रसुति गराउनका लागि अबदेखि पैसा नलाग्ने भएको छ ।
सरकारले माघ १ गतेदेखि निःशुल्क सेवा सुरु गर्ने भएपछि प्रसुतिका लागि रकम
नलाग्ने भएको हो।
काठमाण्डुमा शनिबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री गिरिराजमणि
पोखरेलले माघ १ गतेदेखि निःशुल्क प्रसुति सेवाको लागि सबै व्यवस्था
मिलाईसकेको जानकारी दिएको छ ।
उहाँले भन्नुभयो 'देशैभर प्रसुति सेवा निःशुल्क रुपमा गराउन अन्तिम तयारी
पुरा भएको छ अब सबै नेपालीले निःशुल्क सेवा लिन पाउने छन् ।'
प्रसुती सेवा दिने अस्पताल क्षेत्रीय, अन्चल, जिल्लादेखि अरु अस्पतालहरुमा
समेत निःशुल्क व्यवस्था गरिने मन्त्री पोखरेलले जानकारी दिनुभएको छ ।
उहाँले प्रसुति सेवा दिने अस्पताललाई सेवावापत् सरकारले रकम उपलब्ध गराउने
पनि स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार सामान्य प्रसुतिका लागि एक हजार, जटिलका लागि ३ हजार र
अत्यन्त जटिलका लागि ५ हजार रुपियां उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
-Khagendra Makhim in Kathmandu
|
|