Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'ठूला बडाहरु मात्र चुनिने र शासन गर्ने लोकतन्त्र अब संभव छैन'

काठमाण्डौं, December 6, 2008- रक्षामन्त्री तथा माओवादी नेता रामबहादुर थापा 'बादल'ले नयाँ नेपालमा सबै उत्पीडित जाति, भाषा र संस्कृतिको संरक्षण गरिने ठोकुवा गर्नुभएको छ ।

अठार मगरात प्रतिष्ठानको आठौँ स्थापना दिवसको अवसरमा आयोजित अन्तरकि्रया कार्यक्रममा रक्षामन्त्री थापाले यस्तो ठोकुवा गर्नुभएको हो ।

'संघीयता, राष्ट्रियता, गणतन्त्र र समानहरुबीचको प्रतिस्पर्धा लगायत ५ वटा विषेशताहरुसहितको नयाँ नेपाल अब बन्नेछ ।' उहाँले भन्नुभयो 'नयाँ नेपालमा जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रको भावना समेटिने छ ।'

विगतमा विदेशीहरुले निर्णय गर्ने र नेपालीलाई कार्यान्वयन गर्न लगाउने परम्परा तोड्दै नेपालीले नै निर्णय गर्ने र नेपालीले नै कार्यन्वयन गर्ने राष्ट्रिय नेपाल अहिलेको आवश्यक्ता भएको रक्षामन्त्री थापाको भनाई छ ।

उहाँले थप्नुभयो 'भारत, अमेरिका वा बेलायतको जस्तो लोकतन्त्र नभई नेपाली विषेशताको लोकतन्त्र यहाँ आवश्यक छ ।'

'ठूला बडाहरु मात्र चुनिने र शासन गर्ने लोकतन्त्र अब संभव छैन ।' रक्षामन्त्री बादलले दावी गर्नुभयो ।

-Khagendra Makhim in Kathmandu

















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®