|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
रक्षामन्त्री र प्रधानसेनापति लबीचको चिसो सम्बन्ध सुधार्ने
प्रयास काठमाण्डौं, 28 Mar, 09- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले रक्षामन्त्री रामबहादुर थापा बादल र प्रधानसेनापति रुक्माङ्गद कटवालबीचको चिसो सम्बन्ध सुधार्ने प्रयत्न थालेका छन् । सैन्य भर्ना विवाद र आठ जनरलहरुको म्याद थपका विषयमा दुई बीच बोलचाल नै हुन छाडेपछि नर्वे तथा फिनल्याण्डको भ्रमणमा जानुअघि प्रधानमन्त्री प्रचण्डले दुईबीच सम्बन्ध सुधारको प्रयत्न गरेका हुन् । प्रचण्डले शुक्रबार विहान रक्षामन्त्री वादल तथा प्रधानसेनापति कटवाल दुवैलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । सैन्य भर्ना तथा आठ जनरलहरुको पदावधि सम्बन्धी विवादका कारण दुई बीचको चिसो सम्बन्धले गर्दा सरकारपनि अप्ठेरोमा परेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विगतको तीतो सम्बन्धलाई बिस्रेर आगामी दिनमा समझदारीका आधारमा अघि बढ्न भनेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले प्रधानमन्त्री निवासमा भएको भेटमा रक्षामन्त्रालय र जङ्गी अड्डाबीचको सम्बन्धलाई सुमधुर बनाउने विषयमा कुराकानी भएको जानकारी दिएका छन् । उनले भने- 'भेटघाट नियमित तथा स्वभाविक हो, प्रधानमन्त्री विदेश भ्रमणमा जान लाग्नु भएकाले यी दुई निकायबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन खोज्नुभएको हो, यसलाई यसै रुपमा बुझ्नु राम्रँे हुनेछ ।' प्रतिपक्षी नेपाली कांग्रेसलगायत सरकारमा संलग्न ठूला राजनीतिक दलहरु माओवादी, एमाले र मधेशी जनअधिकार फोरमले सेना समायोजनकालागि गठन गरिएको विशेष समिति अन्तर्गत रहने प्राविधिक समितिकालागि पठाइने नामहरु सिफारिस गरिएपछि समितिको शुक्रबार बसेको बैठकले प्राविधिक समितिको गठनपनि गरेको छ । विशेष समितिका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा बसेको थियो । ठूला चार राजनीतिक दलहरुले विहीबारमात्र पार्टीको तर्फबाट प्राविधिक समितिमा रहने सदस्यहरुको नाम सिफारिस गरेका थिए । दलहरुले गरेको सिफारिस अनुसार नै माओवादीका तर्फबाट बर्षमान पुन 'अनन्त' र डा. इन्द्रजीत राई, नेकाको तर्फबाट पूर्व रथी बालानन्द शर्मा र डा. शम्भुराम िसंखडा, एमालेको तर्फबाट पूर्व सहायकरथी गोपालिसंह बोहोरा र दीपकप्रकाश भट्ट तथा फोरमका तर्फबाट रामानन्द मिश्र तथा सदानन्द कुर्मी रहेका छन् । -Staram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||