
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
बहिरा सभासदले पहिलो पटक बोले
काठमाण्डौं, December 2, 2008- व्यवस्थापिका संसदको बैठकमा पहिलो पटक बहिरा
सभासद् राघवदेव जोशीले बोलेका छन् ।
जोशीले शारीरिक अपाङ्गहरुको लागि नीति तथा कार्यक्रम बनाउन माग गर्दै
अहिलेसम्म बनेका नियम, कानुन पक्षपाती भएकाले तिनलाई सच्चाउन आग्रह गरे ।
नेकपा संयुक्तका सभासद जोशीले नेपालमा अपाङहरुको लागि छुट्टै विद्यालय
बनाउन पनि माग गरे । अन्य सभासदले ३ मिनेट समय पाए पनि संसदको इतिहासमै
पहिलो पटक सदनमा आफ्नो कुरा राखेका जोशीलाई ६ मिनेट समय दिइएको थियो । उनले
बोलेका कुरा आफ्ना सहयोगीले उल्था गरेर सभामा प्रस्तुत गरेका थिए ।
सभासद जोशीले एक जना सहयोगीलाई लिएर वैठकमा जान पाउने व्यवस्था मिलाइएको छ
।
-Santa Bagam in Kathmandu
|
|