Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from South Korea

साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Nepalese Foreign Minister Upendra Yadav and Korean Nepalese. Photos: Dinesh Hirachan

S. Korea, October 12, 2008- अमेरिकाको औपचारिक भ्रमणपछि कोरियामा आउनुभएको माननीय परराष्‍ट्र मन्त्री उपेन्द्र यादवसँग गैर आवासिय नेपाली संघका प्रतिनिधिहरुको बिशेष भेट गत ११ तारिक शनिबार भएको छ।

एन आर एन कोरियाले मन्त्री यादवको स्वागतमा आयोजना गरेको एक रात्री भोजमा नेपाली राजदुत कमलप्रसाद कोइराला, उपनियोग प्रमुख यादव खनाल, एसिया प्यसिफिक क्षेत्रीय उपसम्योजक रुद्र शर्मा, आइ सि सि को केन्द्रिय सदस्य तेन्जी शेर्पाको उपस्थिती थियो।

कार्यक्रममा एन आर एन कोरियाका उपाधक्ष्य ध्यान राइले मन्त्रीज्‍यूलाई फुलको गुच्छा दिएर स्वागत गर्नु भएको थियो भने राष्ट्रिय सम्योजक डा. देवी बस्नेतले एन आर एन कोरियाको बिगत गतिबिधीहरुको बारेमा संक्षिप्‍त विवरण दिनुभएको थियो।

 


संघको केन्द्रिय सदस्य एबम गैर आवासिय नेपाली संघ नेपाल पर्यटन प्रबर्धन कार्य समितिका सम्योजकको हैसियतले तेन्जी शेर्पाले नेपालमा हुन गई रहेको एन आर एन डेको कार्यक्रम सम्बन्धी परिचय राख्दै गैर आवासिय नेपाली संघले उठाएको दोहोरो नागरिकता र गैर आवासिय नेपाली ऐनसँग सम्बन्धित मुदाहरुमा नेपाल सरकारको ध्यानाकर्षण गराउदै एन आर एन कोरियाले सन्चालन गरेको 'बुद्द नेपाल' अभियान अन्तर्गत नेपालको प्रबर्दनको लागि तयार गरिएको बुद्द नेपाल ब्याचको हस्तान्तरण गर्नु भएको थियो।

पररास्त्र मन्त्री उपेन्द्र यादवले नयाँ नेपालको सरकारले गैर आवासिय नेपालीहरुको लागि परराष्‍ट्र मन्त्रालयमा एन आर एन डेस्क स्थापना गरेको र त्यहाबाट विश्वभर छरिएका एन आर एनहरुको समस्यालाई परराष्‍ट्र मन्त्रालयले निगरानी गर्ने र आवश्यकता अनुसारको सहयोग पुर्याउने आश्वासन दिदै दोहोरो नागरिकताको सिघ्र ब्यबस्थाको लागि पनि नयाँ सरकारले कार्य सन्चालन गरिरहेको ब्यहोरा अवगत गराउनु भयो। साथै एन आर एन कोरियाले गरी आएको नेपाल पर्यटन प्रबर्दनका कार्यहरु र जलसक्ती सम्बन्धी कार्यसाला जस्ता कार्यहरु राष्ट्रका लागि अति महत्वपूर्ण रहेको कुरा पनि अवगत गराउनु भयो।

- Dinesh Hirachan, Pooja Restaurant, Seoul, Korea




Photos: Dinesh Hirachan
 
Read our related news and photo feature:
Special: दशैंको रमझम (148 photos) : New York-1, 2, 3,4; Florida; Canada; Nepal-1, 2, 3, 4; 5; 6 UK; S. Korea
» Special: एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्‍ग (8 Photos)
» काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन (3 Photos)
   उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए
   प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो ?'
» यसपालीको वडा दशैं यसरी समापन भो!
» "हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा रातो"
   शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे (52 Photos)
» क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos)
» फ्लोरिडामा नेपालीहरुले दशैं यसरी मनाए (13 Photos)
» साउथ कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं (5 Photos)

» Special Photo feature: न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए (Special: 19 Photos)
» पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos)
» माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका
» राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special: 3 Photos)

» Special Photo feature: काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए
» वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो (2 Photos)
» बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँद (Special: 10 Photos)
» "रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो"
    नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा (5 Photos)
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®