 |

Home |
About Us |
Archive
|
Send Us News |
Photo Gallery |
Contact Us |
Feedback |
Sitemap
See Kathmandu, Nepal time |
|
 |
News from Nepal & New York
|
 |
  |
|
 |

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
यसपालीको वडा दशैं यसरी
समापन भो!

Dashain festivities in Kathmandu.
Photos: Sitaram
काठमाण्डौं, October 15, 2008-हिन्दु धर्मावलम्बीहरुको महान
पर्ब वडा दशैं कोजाग्रत पूर्णिमासंगै सकिएको छ । असोज १४ गते प्रतिपदाका
दिन घटस्थापना गरी शुरु भएको बडा दशैं जमरा विसर्जन गरी बेलुकी घरघरमा
महालक्ष्मीको पूजा गरेपछि समापन भएको हो ।
हिन्दु मान्यताअनसार सम्पन्नताकी देवी महालक्ष्मीले आजको रातमा 'को जागेको
छ ?' भनी हेर्ने र जसले जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ
उसैलाई आशीर्वाद दिई सम्पन्न गरिदिने धार्मिक विश्वासअनुसार आजको दिनलाई
कोजाग्रत पूर्णिमा भनिएको मान्यता छ ।
कोजाग्रत पूर्णिमाका अवसरमा काठमाण्डुको स्वयम्भू चैत्यमा पूजा गर्ने र
महादीप बालेर जाग्राम बस्ने गरिन्छ । कोजागत पूर्णिमादेखि कात्तिक शुक्ल
पूर्णिमासम्म अर्थात एक महिनासम्म बेलुका घरघरमा बाँसको टुप्पोमा दियो
बाल्ने र आँगनमा तुलसीको मठ सजाएर विष्णुको पूजा अर्चना गर्ने परम्परा छ ।
भोलिदेखि आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ ।
हिन्दु धर्मावलम्बीहरुको दशैं मान्दै आएका गैर-हिन्दुहरुमा भने दशैं
परित्याग अभियान यसपाली नेपालमा अझ तीव्रताका साथ अघि बढेको छ । संघीय
नेपालमा आ-आफ्ना चाड पर्ब मान्ने र अर्को समुदायको चाड र संस्कृतीहरु पनि
मनाउने परम्परालाई प्रोत्साहन गर्न सके नेपालको धार्मिक सहिष्णुताको अर्को
एक नमुना विश्व सामु प्रस्तुत गर्न सकिने छ। तर बिगतमा जस्तो अर्को जाति,
समुदायको चाड पर्ब, संस्कृती जबर्जस्ती थोपर्ने सरकारी नितिको भने अन्त
हुनु पर्ने हुन्छ।
-Santa Bagam in Kathmandu
|
|
|
|
Read our related news and photo feature:
Special: दशैंको रमझम (148 photos) :
New York-1,
2,
3,4;
Florida;
Canada; Nepal-1,
2,
3,
4;
5;
6 UK;
S. Korea
»
Special:
एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग
(8 Photos)
»
काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन
(3 Photos)
उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए
प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो
?'
»
यसपालीको वडा दशैं यसरी समापन भो!
»
"हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा
रातो"
शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे
(52 Photos)
»
क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos)
»
फ्लोरिडामा नेपालीहरुले दशैं यसरी मनाए (13 Photos)
»
साउथ
कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं
(5 Photos)
»
Special Photo feature:
न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए
(Special: 19 Photos)
»
पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos)
»
माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका
»
राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special:
3 Photos)
»
Special Photo feature:
काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए
»
वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो
(2 Photos)
»
बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै
(Special: 10 Photos)
»
"रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो"
नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा
(5 Photos) |
|
|
|
|
|
|
|
तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers'
comments at:
Guest Book page» |
|
|
|
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®
|