 |

Home |
About Us |
Archive
|
Send Us News |
Photo Gallery |
Contact Us |
Feedback |
Sitemap
See Kathmandu, Nepal time |
|
 |
News from Canada
|
 |
  |
क्यानाडाली सुन्दरी सांसदसँग
दशैं साँझको रमझम
|
 |

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |

Canadian MP and actress Dr. Ruby Dhalla at
the Dashain event in Canada. Photos: Rashmi
क्यानाडा, ओन्टारियो, October, 12, 2008- नेपालीज
जनजाति एसोसिएसन क्यानाडाले अक्टोबर ११ मा एक भब्य दशैं साँझको आयोजना
गरेको छ।
झन्डै ३५० जना क्यानाडाली नेपाली र अन्य क्यानाडियन पाहुनाहरुको उपस्थिती
रहेको उक्त साँझमा स्थानीय नेपाली कलाकारहरुले बिभिन्न नाच र गीतहरु
प्रस्तुत गरी मनोरन्जन दिन सफल भएका थिए भने कार्यक्रमकि प्रमुख अतिथी तथा
आकर्शण चाँही क्यानाडाकि सबैभन्दा कम उमेरकि सांसद, नायिका डा. रुबी ढल्ला
बनेकी थिइन्।
 
MP Dr. Rubi Dhalla (Brampton-Springdale, Canada).
Photos courtesy:
www.rubydhalla.ca, gazette.uwo.ca
सांसद डा. ढल्लालाई एसोसिएसनका अध्यक्ष्य आङ बारु शेर्पाले स्वागत गर्नु
हुँदै आतिथ्य स्विकार गरी दशैं साँझमा सहभागी हुनु भएकोमा धन्यबाद ग्यापन
गर्नु भएको थियो।
मन्तब्य दिने क्रममा सांसद डा. ढल्लाले- "क्यानाडा आशा र आकांक्षाको
मुलुकहो जुन आप्रबासी नागरिकहरुको मिहिनेत र सफलतामा बनेको छ। नेपाली समाज
र यसका अगुवा रुले अब सकृयातापूर्वक यहाँको राजनीतिमा भाग लिनु पर्दछ।"
भन्नु भयो। |
|
|
|

Canadian-Nepalese children singing new Nepalese
Anthem. Photos: Rashmi
सांसद डा. ढल्लाले एसोसिएसनका सल्लाहकार राजकुमार
राइ, गणेश राइ, चन्द्र राइ, मणी गुरुङ, डा. नरहरी खतिवडा र राज रोकालाई
उहाहरुले समाजमा पुर्याएको योगदानको कदर गर्दै प्रशन्सा पत्र प्रदान गर्नु
भएको थियो।
कार्यक्रमको सन्चालन सविना राइ र रामकाजी मोक्तानले गर्नु भएको थियो।
-Rashmi (Gungun) Thapa Magar in
Mississauga, Canada

Canadian Nepalese at the Dashain event.















Rashmi with Dr. Dhalla.

Photos: Rashmi



Photos: Rashmi

|
|
|
|
Read our Canada related news:
»
क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम
(25 Photos)-Rashmi Thapa Magar
»
क्यानाडाका नेपाली महिला र पुरुष भिडे फुटबल
खेलमा
(15 photos)-Rashmi Thapa Magar
»
क्यानाडामा गायिका आनिद्वारा नेपालको बाढी पीडितका लागि रकम सङ्कलन (5
photos)
»
क्यानाडाका नेपाली जनजातिहरुले चुने नयाँ नेतृत्व (4
photos)-Rashmi
Thapa Magar
»
क्यानाडाका नेपालीहरुको पहिलो भेला र मेला
(13 photos)
अर्थ मन्त्री डा. भट्टराई कि श्रीमती
पूर्व मन्त्री यमी र गायिका आनिले गाए गीत
द्वैद नागरिकता (Dual Citizenship) र दश बर्षे भिसाको माग-Rashmi
Thapa Magar
»
कानाडाली नेपालीहरुले 'कानाडा डे' यसरी मनाए-Rashmi
Thapa Magar
»
क्यानाडामा उधौली-उभौली र नयाँ बर्ष ०६५ को अबसरमा साँस्कृतिक साँझ (11 photos)-Rashmi
Thapa Magar
Read our Dashain related news and photo feature:
Special: दशैंको रमझम (148 photos) :
New York-1,
2,
3,4;
Florida;
Canada; Nepal-1,
2,
3,
4;
5;
6 UK;
S. Korea
»
Special:
एमालेको 'दशैं टी पार्टी'मा नेताहरु दङ्ग
(8 Photos)
»
काँग्रेस दशैं चियापानमा प्रधानमन्त्री गए, अरु गएनन
(3 Photos)
उपराष्ट्रपति झा स्वागत गर्ने कोही नदेखेपछि त्यसै फर्किए
प्रचन्डलाई कोइरालाको प्रश्न- 'तपाईले सहयोग ह्रदयदेखि नै माग्नु भएको हो
?'
»
यसपालीको वडा दशैं यसरी समापन भो!
»
"हिउँभन्दा चिसो आगोभन्दा तातो, तिम्रो हाम्रो साईनो रै'छ रगतभन्दा
रातो"
शम्भूजीतले न्यू योर्कका नेपालीहरुसंग गुनिलो नाता गाँसे
(52 Photos)
»
क्यानाडाली सुन्दरी सांसदसँग दशैं साँझको रमझम (25 Photos)
»
फ्लोरिडामा नेपालीहरुले दशैं यसरी मनाए (13 Photos)
»
साउथ
कोरियामा परराष्ट्र मन्त्री यादबसँग नेपालीहरुको दशैं
(5 Photos)
»
Special Photo feature:
न्यू योर्कमा नेपालीहरुले दशैं यसरी मनाए
(Special: 19 Photos)
»
पूर्व राजाको तर्फबाट टीका सयौं नेपालीहरुको लस्कर (Special: 10 Photos)
»
माओवादी मन्त्रीहरुको दशैं, प्रधानमन्त्री प्रचन्डले थापे टिका
»
राष्ट्रपतिसँग टीका लगाउन उपराष्ट्रपति र उपप्रधानमन्त्री पुगे (Special:
3 Photos)
»
Special Photo feature:
काठमाडौंमा नेपालीहरुले दशैं यसरी मनाए
»
वेलायतमा धार्मिक सहिष्णुता र सद्भावका लागि दशैं मनाइयो
(2 Photos)
»
बडा दशैं विश्वभर नेपालीहरुले धुमधाम तरिकाले मनाउँदै
(Special: 10 Photos)
»
"रातो टिका निधारमा टलक्कै टल्कियो, छाती भित्र मायाको आगो सल्कियो"
नेपाली संगीतका बाद्शाह शम्भुजित बास्कोटा न्यू योर्कमा
(5 Photos) |
|
|
|
तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers'
comments at:
Guest Book page» |
|
|
|
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. Published by US Nepal Media
Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®
|