
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
देउसीको लिंगो विसर्जन गर्ने विषयमा दलित र
गैरदलितहरुबीच झडपमा ९ जना घाइते
सुर्खेत, November 4, 2008- कोठी भनिने देउसीको लिंगो विसर्जन गर्ने विषयमा
दलित र गैरदलितहरुबीच दैलेखको ठाँटीकाँध बजारमा भएको झडपमा ९ जना घाइते
भएका छन्।
स्थानीय दलितहरुले लिंगो विसर्जनमा आफूहरु पनि सहभागी हुन पाउनुपर्ने माग
राखेपछि स्थानीय ठकुरी समुदायसंग विवाद बढेर झडप भएको हो ।
लकान्द्र र तोलीजैसी गाउँ विकास समितिको सिमानामा पर्ने ठाँटीकाँधमा भएको
झडपमा जयदेव विक, गगन विक, जनक विक र नयनसिंह विकलगायत घाइते भएको प्रहरीले
जनाएको छ ।
खुकुरीलगायतका घरेलु हतियारले पेट, घाँटी र टाउकोमा चोट लागेर घाइते भएका
उनीहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।
झडपमा दुबैतिर घाइते भएपनि अरु घाइतेहरुको नाम खुल्न सकेको छैन ।
झडपमा संलग्न रहेकामध्ये केहिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय
ठाँटीकाँधले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन दुल्लुबाट थप प्रहरी झिकाइएको र विवाद समाधानका
लागि अहिले सर्वदलीय बैठक बसिरहेको दैलेखबाट पत्रकार यज्ञराज थापाले जनाएका
छन् ।
-Geban Mijhar in Surkhet
|
|