|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
अपराधिक घटनामा संलग्नहरुलाई चिनौं |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Confiscated items from robbers in Kathmandu. Photos: Rameshwar Bohora काठमाण्डौ, 23 Jan, 09- विभिन्न अपराधिक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १६ जनालाई प्रहरीले राजधानीमा सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले माघ १० गते संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले आतंक फैलाउने, अपहरण गरी फिरौती रकम माग्ने काममा सम्लग्न नेपाली सेनाका पीपा सिंहदरबारमा कार्यरत सिन्धुपाल्चोकका शीव भनिने कान्छा राउत, सिन्धुपाल्चोककै ध्रुव घिमिरे र उदयपुरका वसन्त खड्कालाई २ थान पेस्तोल र ४ थान म्यागजीन सहित पक्राउ गरि सार्बजनिक गरेको हो । प्रहरीले खोटाङका दीनेस राई, काभ्रेका बसन्त हमाल, दैलेखका सन्दीप शाही, चितवनको माओवादी सक्तीखोर सिविरका सेक्सन कमाण्डर नुवाकोट घर भएका मीलन कुमार राना, वखलढुङगाको नारायण बुढमथोकी, काभ्रेका विज्ञान श्रेष्ठ र मकवापुरका राजन गौतमलाई पनि २ थान पेस्तोल र ५ राउण्ड गोली सहित काडमाडौको टुसाल स्थीत मीसन पब्लीक स्कुलमा लुकेर बसेको अबस्थामा पक्राउ गरेको थियो । नुवाकोट घर भएका मिलनकुमार शक्तिखोर स्थित माओवादी जनमुक्ति सेनाको सेक्सन कमाण्डर रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले डाका मुद्दा चलाउने भएको छ । त्यसैगरी, पेस्तोल देखाएर गुण्डागर्दी गर्ने समुहका म्याग्दीका लुद्रबहादुर घर्ती, गोरखाका किसान बगाले, भारतका प्रल्लाद थापा, गोरखाका सन्तोष गुरुङ र तनहुका रविन्द्रविक्रम थापा २ थान पेस्तोल र गोली सहित पक्राउ परेका थिए। |
|
|
चोरी गर्ने समुहका सिन्धलीका सुरज स्याङतान, भोजपुरका मदन परियार र चीतवनका भरत विकलाई मोटरसाईकल १ थान, नगद रु ३ लाख ८६ हजार, लेडीज साईकल १ थान र सुनका गहनासहित पक्राउ गरेको थियो । -Santa Bagam in Kathmandu ![]() Shiva Raut. Photos: Rameshwar Bohora ![]() Kisan Bagale, Milankumar Rana Magar, Basant Hamal. Photos: Rameshwar Bohora |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||