Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माले अन्ततः सरकारमा सहभागी हुने

काठमाडौँ, September 15, 2008- माग अनुरुपको वजनदार मन्त्रालय नपाएको भन्दै सरकारमा सहभागी हुन ढिलाइ गरिरहेको नेकपा मालेले अन्ततः सरकारमा सहभागी हुने निर्णय गरेको छ । राष्ट्रिय सहमतिको सरकारमा पार्टी सहभागी हुने निर्णय गरिएको भदौ ३० गते राजधानीमा एक पत्रकार सम्मलेन आयोजना गरी नेकपा मालेले जनाएको छ ।

पत्रकार सम्मेलनमा माले महासचिव सीपी मैनालीले पार्टीको दशौं पूर्ण बैठकले डम्बर श्रेष्ठलाई मन्त्री, मानबहादुर शाहीलाई राज्यमन्त्रीमा पार्टीकातर्फबाट पठाउने निर्णय गरिएको जानकारी दिए । सो पार्टीले यसअघि भूमि सुन्धार मन्त्रालय पाए मात्रै सरकार जाने दाबी गरेको थियो ।

यस्तै केन्द्रीय समितिको दशौं पूर्ण बैठकले कोशी बाँध पीडितको समस्या समाधान गर्न माग गर्ने, महंगी नियन्त्रण गर्न माग गर्ने लगायतका विभिन्न २४ वटा निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणका क्रममा विभिन्न सन्धि सम्झौता गर्न अधिकार भएपनि पूर्ण तयारी नभएकाले अहिले सन्धि सम्झौता नगर्दा राम्रो हुने महासचिव मैनालीकॊ सुझाव थियो।

-Santa Bagam in Kathmandu






















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®