|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
सत्ता बाँडफाँडले संबिधान सभा ओझेलमा काठमाडौं, June 22, 2008- सत्ता बाँडफाँड र माओवादी सेना समायोजनको विषयमा सहमती जुटाउन जेठ ८ गते बस्ने भनिएको सात दलको वैठक दिउँसो तीन बजेलाई सारिएको छ । विहान ८ बजे बस्ने भनिएको सो वैठकमा सबै दलका नेताहरु उपस्थित हुन नसकेपछि वैठक तीन बजे सम्मको लागि स्थगित गरिएको जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विहान बैठकमा ढिलो पुगेपछि एमाले महासचिव झलनाथ खनाल बालुवाटारबाट बारिएका थिए । महासचिव खनाल ३ बजे सम्म व्यस्त रहने भएपछि बैठक स्थगित गरिएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे पनि अनुपस्थित रहेका छन् । प्रमुख दलहरुवीच सहमती बन्न नसक्दा जनताले ऐतिहासिक जिम्मेवारी सुम्पेको संविधान सभाको वैठक रबर स्ट्याम्ब भनेको भन्दै अन्य दलका सभासदहरुले आलोचना गर्न थालेका छन् । सत्ता वाँडफाँडमा कुरा नमिले पछि संविधान सभाको वैठक अनिश्चितकालको लागि स्थगित गरिएको छ । यसअघि हिजो १२ घण्टा लामो वैठकबाट पनि दलहरुले कुनै सहमती निकाल्न सकेनन् । विहान ८ बजेदेखि राती ८ बजेसम्म बसेको विभिन्न दलवीच दुई पक्षीय त्रिपक्षीय छलफल भए पनि वैठक निकश्कर्ष विहिन भएको थियो । वैठकको प्रारम्भमा प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी मन्त्रीहरुलाई राजिनामा फिर्ता गर्न भनेका थिए- 'अझै सहमती कै राजनीति आवश्यकता भएकाले आवेशमा नआउनुस' प्रधानमन्त्रीलाई उधृत गर्दै काँग्रेस महामन्त्री विमलेन्द्र निधिले सन्चारकर्मीलाई जानकारी गराए । माओवादी मन्त्रीहरुले शुक्रबार बसेको सातदलीय बैठकमा राजिनामा पेश गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीमा एमाले र माओवादीले एक अर्कालाई सघाउने भए काँग्रेस प्रतिपक्षमा रहने काँग्रेस नेता रामशरण महतले स्पष्ट पारेका छन् । काँग्रेसले संवैधानिक परिषदमा प्रमुख प्रतिपक्ष दलको नेता राखिनु पर्ने अडान राखेको छ । यसै गरी माओवादी जनसेनालाई नेपाली सेनामा समायोजन गर्दा एक हतियार बराबर एक सेनामा मात्रै लान सकिने काँग्रेसको तर्क रहेको छ । उता माओवादीले भने अनमिनले प्रमाणीकरण गरेको सबै जनमुक्ति सेनालाई नेपाली सेनामा प्रवेश दिइनु पर्ने माग गरेको छ । -Santa Bagam in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®