Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'निर्धारित समयमै संविधान निर्माण पूरा हुन्छ' -संविधान सभाका अध्यक्ष नेम्वाङ

काठमाण्डौं, November 27, 2008- संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले तोकिएको समयअगावै नेपाली जनताले चाहेको जस्तो संविधान निर्माण हुने दाबी गरेका छन् । 'शान्तिमालिका' नामक संस्थाद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेम्वाङ्गले संविधान लेखन शुरु भइसकेकाले सबैलाई आ-आफ्नो स्थानबाट सहयोगको आग्रहसमेत गरेका छन् ।

'निर्धारित समयमै संविधान निर्माण पूरा हुन्छ' नेम्वाङले भने- 'नेपाली जनताको अधिकार सुनिश्चित गर्नेगरी संविधान लेखन शुरु भइसकेको छ ।' संविधान निर्माणमा नेपाली जनता, नागरिक समाजले पहरेदारी गर्नुपर्नेमा उनको जोड
थियो । नागरिक समाजको पहरेदारीले लोकतान्त्रिक संविधान निर्माणमा ऊर्जा मिल्ने उनको भनाई थियो ।

संविधानमा महिलाको अधिकार सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै अधिकारको सुनिश्चितताका लागि सबैले आ-आफ्नो स्थानबाट पहरेदारी र पहलकदमी राख्नुपर्नेमापनि अध्यक्ष नेम्वाङ्गले जोड दिएका छन् ।

-Sitaram Baral in Kathmandu






















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®