|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
संविधान सुझाव संकलनको लागि ४० टोली राजधानीबाट
फागुन १६ गते गाँउ-गाँउमा जाने संकलन सुझाव चैत १५ गते (April 28) भित्र संविधान सभामा पेश गर्नु पर्ने ![]() CA Chairman Subhas Nembang with PM Prachanda and other ministers and CA Members at the press conference. Photo: Santa काठमाण्डौ, 11 Feb, 09- संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्गले नयाँ संविधानबारे ४० टोली तथा आवश्यकता अनुसार उपटोली निर्माण गरेर ७५ जिल्लाबाट जनताको राय सुझाव संकलन गर्न लागेको बताएका छन् । संविधानमा जनताको राय सुझाव संकलन सम्बन्धमा छलफल गर्न माघ २९ गते आयोजित कार्यक्रममा संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्गले राय सुझाव संकलनको लागि आवश्यक वातावरण मिलाई दिन सरकारलाई आग्रह गरे । प्रधानमन्त्री, मन्त्री, सुरक्षा अंगका प्रमुखहरु सहभागी छलफलमा अध्यक्ष नेम्वाङ्गलॆ सुरक्षा व्यवस्था, भौतिक सुविधा लगायतका विषयमा सरकारले सहयोग गर्न पनि माग गरे । संविधान सभा सचिवालयमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा तथा प्रशासनिक निकायलाई जनमत संकलनमा सहयोग गर्न निर्देशन दिने जानकारी दिए । उनले बढी भन्दा बढी जनताको सहभागीताबाट मात्र नयाँ संविधान निर्माण हुन सक्ने बताए । प्रधानमन्त्रीले अबको संविधान कसैले बनाएर दिने नभई जनता आफैले बनाउने भएकाले सकेसम्म बढी जनताको सुझाव लिनु पर्ने उल्लेख गरे । राय सुझाव संकलनको लागि ४० टोली राजधानीबाट फागुन १६ गते गाँउ-गाँउमा जान लागेको अध्यक्ष नेम्वाङ्गले जानकारी दिए । संविधान सभा कार्यतालिका अनुसार टोलीले संकलन गरेको सुझाव चैत १५ गते भित्र संविधान सभामा पेश गर्नु पर्ने छ । संविधान सभा नियमावलीमा एउटा टोलीमा बढीमा २० जना सभासद रहन सक्ने व्यवस्था छ । -Santa Bagam in Kathmandu |
|
|
Read our more related news: » Important Doc: गैरआबासीय नेपाली संघद्वारा संबिधान सुझाब समिति गठन NRN Association Forms Constitution Suggestion Committee » Special: Nepal's New Constitution: NRN Appeal to All Nepalese Community leaders in USA ![]() Archive» Permanent Mission of Nepal to the UN. Illustration: eEyeCam » नेपालको नयाँ संबिधानको लागि सुझाब न्यू योर्क मै बुझाए भो! ![]() Archive» Drafting Nepal's new constitution yourself. Photo: Nepal Gov. seal & Illustration: eEyeCam » तपाईंलाई नयाँ नेपालको संबिधान लेख्न दिइयो भने के लेख्नु होला? |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||