Archive»
Permanent Mission of Nepal to the UN. Illustration:
eEyeCam
न्यू योर्क, 25 Jan, 2009- नेपालका लागि संयुक्त
राष्ट्र संघका स्थाई प्रतिनिधि तथा महामहिम राजदुत मधुरमण आचार्यले जारी
गर्नु भएको प्रेस बिग्यप्ती अनुसार अमेरिकि नेपालीहरु र संघ सस्थाहरुले
उहाकै कार्यालयमा बुझाए हुने बताउनु भएको छ।
यस अघी नेपाल सरकारले बिदेशमा बस्ने नेपालीहरुको सुझाब नेपालका बिदेशी
नियोगका कार्यालयहरुबाट सङ्कलन गर्ने निर्णय गरेको थियो।
संपर्क ठेगाना: 820 2nd Ave, 17B New York, NY 10017
Tel: 212-370-3988-89, Fax: 212-953-2038, Email: nepal@un.int